काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

दूध नबिकेपछि गाईवस्तुलाई खोले

बनियानी, झापा / झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन् । करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै शनिबार उनीहरुले सडकमा दूध फालेका हुन् । झापा

चालकको मृत्यु

महेन्द्रनगर, धनुषा / धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४:३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै

विराटनगरमा इद

विराटनगर / इस्लाम धर्मालम्बी आज विहानैदेखि इदल–उल–फितर(इद) पर्व उत्साहका साथ मनाइरहेका छन् । प्रदेश नं १ मा बसोवास गर्ने मुसलमानले आज स्नान गरी नयाँ वस्त्र धारण गरेर नजिकको दरगाह वा

विश्वकप फुटवल हेरेर फर्कने क्रममा बाँढीमा परि एक युवा बेपत्ता [भिडियो सहित]

ताप्लेजुङ, १ अषाढ /  विश्वकप फुटवल हेरेर फर्कने क्रममा गएराती बाँढीमा परि एक जना युवा बेपत्ता भएको छ ।  फुङलिङ नगरपालिका–९ हाङ्देवाबाट सदरमुकाम आउने क्रममा लप्सेखोलामा मोटरसाईकल सहित तर्दै गर्दा अचानक

प्रदेश ३ सरकारको बजेट असार १ गते

हेटौँडा / प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । आर्थिक मामिला

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने घटे

चितवन / नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ ।जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौँ आवतजावत गर्ने यात्रुको चाप घट्दै गएको

धारीलो हतियार प्रयोग गरी श्रीमानको हत्या

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, ३० जेठ / ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा धारिलो हतियार प्रहार गरी श्रीमतिले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । फक्ताङलुङ गाउँपालिका ६ बस्ने अन्दाजी २५ वर्षीया शर्मिला लिम्बुले घाँटीमा

श्रीमतीलाई जबरजस्ती करणी गर्ने जेल चलान

– ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३० जेठ / जिल्ला अदालत ताप्लेजुङले श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार एक व्यक्तिलाई तीन वर्षको कैद सजाय हुने फैसला गरेको छ । जिल्लाको फुङ्लिङ नगरपालिका

अचार तथा फलफुल प्रशोधन तालिम

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३० जेठ / ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको सान्थाक्रामा अचार तथा फलफुल प्रशोधन तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङको आयोजनामा मेरिङ्देन गाउँपालिका वडा

सौराहाका निजि हात्तीहरुलाई साङ्गलो मुक्त (चेन फ्रि)गर्ने अभियान सुरु

राजेन्द्र आचार्य चितवन / पर्यटकीय नगरी सौराहा क्षेत्रमा रहेका निजि हात्तीहरुलाई साङ्गलो मुक्त (चेन फ्रि) गर्ने अभियान सुरु भएको छ ।नेपालमा नै पहिलो चितवन राष्ट्रिय निकुञ्ज भित्रका सबै हात्तीलाई २०७१

गैर सरकारी संस्था नविकरण नगरे संस्था खारेज हुने

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, ३० जेठ / गैर सरकारी संस्थाहरुलाइ सरकारले कडाई गरेको छ । अव एउटा गैर सरकारी संस्थाले  एउटा मात्रै काम गर्न पाउने व्यवस्था गरीएको छ । जेठ २५

अन्तराष्ट्रिय लागुपदार्थ तथा अबैध तस्करी विरुद्धको दिवस सप्ताहव्यापी मनाईने

ताप्लेजुङ, ३० जेठ / प्रत्येक बर्षको जुन २६ तारीकको दिन मनाईने अन्तराष्ट्रीय लागुपदार्थ तथा अबैध तस्करी विरुद्धको दिवस ताप्लेजुङमा पनि सप्ताहव्यापी रुपमा मनाईने भएको छ । जिल्ला प्रशाशन कार्यलय ताप्लेजुङको