काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

आँखा शिविरबाट तीन सय बढी लाभान्वित

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, २२ जेठ / ताप्लेजुङमा सञ्चालित दुई दिने आँखा शिविरमार्फत तीन सय बढी विरामी लाभाविन्त बनेका छन् । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले आइतबार र सोमबार दुई दिन

विश्व वातावरण दिवसका दिन बिरुवा रोप्ने तरिका सिकाइयो

ताप्लेजुङ, २२ जेठ / हरेक वर्ष वृक्षारोपण गरे पनि बिरुवा नहुर्कने अवस्थालाई मध्यजनर गर्दै ताप्लेजुङमा विश्व वातावरण दिवसका दिन बिरुवा रोप्ने तरिका सिकाइएको छ । वृक्षरोपण गरिएको क्षेत्र सधैं उजाड

बालबालिकाको उपचारमा प्रयोग हुने उपकरण सहयोग

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २२ जेठ / जिल्ला अस्पताल ताप्लेजुङलाई काठमाडौंका एक व्यक्तिले बालबालिकाको उपचारमा प्रयोग हुने विभिन्न उपकरण उपलब्ध गराउनुभएको छ । काठमाडौं ज्ञानेश्वरस्थित ‘पहिले बालबालिका नेपाल’ नामक संस्थाका अध्यक्षसमेत

आजदेखि हवाई उडान पुन सुचारु

भोजपुर, / आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने

चुम्लिङटार आसपासमा फेरी रेबिजको आंतक, गाउँपालिकाद्धारा सचेतना कार्यक्रम

ईच्छाकामना/  चुम्लिङटार र आसपासका क्षेत्रमा फेरी रेबिजको आतंक फैलिएको छ । जेठ १७ गते दुई जनालाई चुम्लिङटारमा टोकेर घाईते बनाएपछि उक्त कुकुरको ल्याब परिक्षणबाट रेबिज लागेको पुष्टी भएको हो ।

चारकिलोमा पहिरो फेरी पहिरो नारायणगढ-मुग्लिन सडकखण्डमा एकतर्फी यातायात संचालन

चितवन/ नारायणगढ –मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक एकतर्फी मात्रै खुलेको छ । यो ठाउँमा अहिले आलोपालो गरि एकतर्फी मात्र गाडी संचालचनमा आएको ट्राफिक प्रहरीले जनाएको हो ।

बिभिन्न विद्यार्थी संगठनको शैक्षिक हड्तालका कारण चितवनमा पठनपाठन प्रभावित

चितवन, २१ जेठ । विद्यार्थी संगठनहरुको शैक्षिक हड्तालका कारण कारण चितवनमा पठनपाठन प्रभावित बनेको छ । विभिन्न विद्यार्थी संगठनहरु विप्लव नेतृत्वको अखिल क्रान्तिकारी, बाबुराम भट्टराई नेतृत्वको नया शक्ति विद्यार्थी यूनियन

ताप्लेजुङमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी

ताप्लेजुङ, / क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी भएपछि जिल्ला कारागार ताप्लेजुङमा समस्या देखिएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ जना कैदीबन्दी रहेका छन् । फाइल तस्बिर क्षमताभन्दा

उपचार खर्चको अभाव झेल्दैछिन् ‘रीना’

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २० जेठ / मुटुसम्बन्धी रोगबाट पीडित सोह्र वर्षीया रीना साँबा (लिम्बू) ले यतिबेला औषधि किन्ने खर्चको अभाव झेल्दै आउनुभएको छ । मुटु रोगका कारण नियमित औषधि सेवन

ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयको उदघाटन गर्दै, ढिलासुस्ती गर्ने ठेकेदारलाई छोडिन्न् – रामबहादुर थापा

अरुण पोष्ट समाचारदाता ताप्लेजुङ, १९ जेठ /  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बेइमान गर्ने जोकोहीलाई कडा कारबाही हुने बताउनुभयो । अहिले देश विकास र समृद्धितर्फ अघि बढिरहेका बेला यसमा साथ

काठमाडौँ-ताप्लेजुङ हवाई भाडा वृद्धि

ताप्लेजुङ, १९ जेठ /  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौँ –ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । यसअघि रु पाँच हजार ३३० भाडादर रहेकामा अहिले रु एक हजार ८६५

अढाई वर्ष कैद सजायको फैसला

इलाम / एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका माईजोगमाई गाउँपालिका–२ का ३६ वर्षीय दीपक भट्टराईलाई जिल्ला अदालत इलामले अढाई वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको