काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ताप्लेजुङलाई एक अर्ब ९६ करोड बजेट

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, १८ जेठ / ताप्लेजुङलाई आर्थिक वर्ष २०७५/७६ का लागि झण्डै दुई अर्व बजेट विनियोजन भएको छ । सङ्घीय सरकारले मङ्गलबार प्रस्तुत गरेको बजेटअनुसार ताप्लेजुङका लागि कुल एक

आईएलओसम्बन्धी एकदिने अनुशिक्षण सम्पन्न

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, १८ जेठ  / ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. ५ मा बसोबास गर्ने आठ आदिवासी जनजातिका जातीय संस्थाका अगुवाहरुका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) १६९ का बारेमा जानकारी

कुलत विरुद्ध चेतना फैलाउन विद्यार्थी सडकमा

-अरुण पोष्ट संबाददाता ताप्लेजुङ, १८  जेठ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दुई साताअघि लागूऔषध तथा दुव्र्यसनको कुलतमा युवा जमात फस्दै गएको निस्कर्षसहित कुलतको बिरुद्धमा कडा रुपमा प्रस्तुत हुने जनायो ।

गृहमन्त्री थापा शनिबार ताप्लेजुङ आउने

-ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १८  जेठ / संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) शनिबार ताप्लेजुङ सहितका पहाडी जिल्लाको भ्रमणमा आउँदै हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ तथा संखुवासभाको नवनिर्मित भवनको उद्घाटन

सालकको खपेटासहित दुई पक्राउ

ताप्लेजुङ, १८  जेठ / ताप्लेजुङमा प्रहरीले सालकको खेपटासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्लाको पश्चिमी आठराई त्रिबेणी गाउँपालिकाका स्थानीय दुई जनालाई दूर्लभ सालकको खपेटासहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो

दशैँअगावै मेलम्चीको पानी आउन कठिन

–रमेश लम्साल काठमाडौँ, १८ जेठ /  निर्माण व्यवसायीको लापर्वाहीका कारण मेलम्ची खानेपानी आयोजना आगामी दशैँअगावै सम्पन्न हुन कठिन हुने भएको छ । इटालियन कम्पनी सिएमसीले तोकिएको कार्यतालिकानुसार काम गरेको छैन

मिक्लाजुङ खुल्ला दिसामुक्त घोषणा

उर्लाबारी, मोरङ / मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको प्रांगणमा बिहीबार आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिति, मोरङका प्रमुख नरेश

एचपीएफद्वारा शिक्षकलाई तालिम

ताप्लेजुङ, १७ जेठ  /  ताप्लेजुङ स्थित ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) को सहयोगमा दुई दर्जन बढी शिक्षकलाई विभिन्न विधाको तालिम प्रदान गरिएको छ । उक्त संस्थाको आर्थिक सहयोगमा जिल्लाका विभिन्न १२

कियाचु फुङ्लिङ नगरमा मादेन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १७ जेठ / किराँत याक्थुङ चुम्लुङ फुङ्लिङ नगर कार्यसमिति ताप्लेजुङको अध्यक्षमा सागर मादेन निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न नगर समितिको प्रथम अधिवेशनले मादेनको अध्यक्षतामा १७ सदस्यीय

चितुवाको आक्रमणबाट महिला गम्भिर

राजविराज / सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर नजिकै जिता

नियमअनुसार भ्रमण भत्ता नपाएको गुनासो

अरुण पोष्ट समाचारदाता ताप्लेजुङ, १६ जेठ  / सहकारी विभागले कार्यक्रममा बोलाएर नियम अनुसार दैनिक भ्रमण भत्ता नदिएर आफूहरुमाथि अन्याय गरेको भन्दै पाँचथरका सहकारीकर्मीले आपत्ति जनाएका छन् । विभागद्वारा बुधबार ताप्लेजुङमा

भिरबाट लडेर एक व्यक्तिको मृत्यु

मंगलबारे, इलाम / भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । माई नगरपालिका– १० स्थित राँगापानी बस्ने लालबहादुर तामाङको मृत्यु भएको हो । मंगलबार राति मादक पदार्थ सेवन गरी घरबाट