काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ताप्लेजुङमा आगलागीबाट ४ लाखको क्षति

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको आठराइ त्रिवेणी गाउपालिका-३ हाङ्पाङमा धन भक्त यक्सोको एक तले भान्सा घरमा मंगलबार बेलुकी ८ बजे आगलागी भएको छ । आगो बिजुलीको तार सट भएर लागेको हो ।

दार्चुला जिल्ला खुला दिसामुक्त घोषित

  दार्चुला / दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाइ अभियान’ भन्ने मूलनाराका साथ दार्चुला जिल्लालाई प्रदेश नम्बर ७ को आठाँै तथा देशकै ५२ औँ जिल्लाको रुपमा मंगलबार एक भव्य समारोहका बीच

प्रदेश प्रमुखद्वारा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे जानकारी

महेन्द्रनगर, धनुषा, / प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणका लागि भइरहेको तयारीबारे आज जानकारी लिनुभएको छ । फाइल तस्विर भ्रमणका क्रममा भारतीय

धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

– नारायण अधिकारी चितवन / भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ ।

सर्वशान्ति माविका प्रअ शर्माको विदाई

कुरिनटार, २४ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित सर्वशान्ति माध्यामिक विद्यालय कुरिनटारमा तीन दशक भन्दा बढि समय शिक्षण सेवा दिएका प्रधानाध्यापक एकराज शर्मालाई आज एक कार्यक्रमकाबीच विदाई तथा सम्मान

सामुदायिक वनमा मनपरी रूख कटान

गाईघाट, उदयपुर / उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक

मोटरसाईकल दुर्घटनामा परि बाबु छोराको मृत्यु

चितवन/ चितवनमा मोटरसाईकल दुर्घटना हुदाँ  दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा एउटा ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा परी

प्रदेश नं १ महासंघ अध्यक्षमा लुइँटेल निर्वाचित

सुरुङ्गा, झापा / नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको

प्रदेश नं ७ : सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव

धनगढी / प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ । भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले जानकारी दिनुभयो ।

सवरुन खातुनले दिईन तिम्ल्याहा शिशुको जन्म

वीरगञ्ज / नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज बाट एक महिलाले तिम्ल्याहा बच्चाको जन्म दिएकी छिन् । पहिलो सन्तानको रुपमा छोरी जन्माएकी पर्साको रतनपुर घर भएकी २७ वर्षीया सबरुन खातुनले यस पटक

विद्यालयको बसको ठक्करबाट बालिकाको मृत्यु

विराटनगर / मोरङको रङ्गेली नगरपालिका–२ मा बिहीबार साँझ विद्यालयको बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । सोही नगरपालिका–३ बस्ने विनोद कार्कीकी तीन वर्षीया छोरी सुजिका कार्कीको मृत्यु भएको

इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँसभा सम्पन्न, २१ वटा ऐन, नियमावली र कार्यविधिहरु पारित

हिरालाल गुरुङ इच्छाकामना,२० बैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भएको गाउँसभाले २१ वटा ऐन,