काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

मुख्यमन्त्री राई बने तीन बालबालिकाको अभिभावक

विराटनगर /  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।मोरङको पूर्वी दक्षिणको रतुवामाई नगरपालिका-६ कादुपाडाका रेंजीना खातुन, शुदर्सन मुर्मु र विनोद मुर्मको अभिभावकत्व ग्रहण

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

काठमाडौँ / महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गाेंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको

ठेकेदारले फेरी डुवाए मेलम्चीको सपना, दशैंको लक्ष्य अनिश्चित

काठमाण्डौँ / सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दशैंंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ । मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि

जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई ढुंगा हान्ने १३ पक्राउ

भक्तपुर  / भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २:१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुङ्गा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११

जनकपुरमा जानकी नवमीको भव्य तयारी

महेन्द्रनगर, धनुषा / त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ । जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी

श्रीमानद्धारा श्रीमतीलाई वनाए खुकुरी प्रहार गरी गम्भिर घाईते

ताप्लेजुङ संवाददाता ताप्लेजुङ /  ताप्लेजुङको सदरमुकाम फुङलिङमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई धारीलो खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका छन् । मिक्वाखोला ४ गाउँपालिका घर भई हाल फुङ्लिङ नगरपालिका ४ गोसलाईनमा

Y.C.L. १ नम्बर सम्पर्क जिल्लाको प्रथम सम्मेलनबाट अध्यक्षमा मुक्ती लिम्बू निर्विरोध

काठमाडौँ  / नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालको ८ नम्बर प्रदेश अन्तर्गत गैरभौगोलिक १ नम्बर काठमाडौँ सम्पर्क जिल्लाको प्रथम सम्मेलन सन्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको फयाक्सन इन्चार्ज

बिधुतका दुई कर्मचारी घुसहित पक्राउ

महोत्तरी, गौशाला / नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह रु ३० हजार घुससहित पक्राउ परेका छन् । थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग

प्रचण्डले चितवन पुगेर भने– समय अपुग भएकाले एकता मिति सरेको हो

चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समय अपुग भएकाले मात्रै ९ गते पार्टी एकता गर्न नसकिने स्पष्ट पारेका छन् । पार्टी एकताका विषयमा पावर शेयरिङ्ग नमिलेको भन्ने

महले सबै भाँडा भरिए, मह बेच्न बजारको खोजी

पथरी / मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् ।

खेलकुदको विकासमा राज्यले लगानी गर्छ : सांसद अधिकारी

राजेन्द्र न्यौपाने गोरखा, ३ बैशाख । गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारीले खेलकुदमा राज्यले लगानी गर्ने बताएका छन् । जिल्लाको गण्डकी गाउँपालिका वडा नं. १ स्थित विजया

दुर्घटनाबाट बच्यो समिट एयरको विमान

सल्लेरी, सोलुखुम्बु / समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ । बिहान १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने