काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

नयाँ वषको दिन मात्र फूल्ने हारमको फूल

महेन्द्रनगर  /  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र

नारायणगढ–मुग्लिन सडक भोलि नयाँ वर्षका दिन बन्द नहुने

चितवन, ३० चैत्र  / राजधानी काठमाडौँसगँ जोड्ने  नारायणगढ–मुग्लिन सडक भोलि नयाँ वर्षका दिन भने पुरै समय खुल्ने छ ।हाल  दिउँसो ६ घण्टा बन्द गरेर निर्माणको काम भइरहेको छ । चितवन जिल्ला

नयाँ वर्षमा सौराहा भरिभराउ

चितवन, ३० चैत /  पर्यटकीय क्षेत्रमा नयाँ वर्ष भन्नेबित्तिकै अंग्रेजी नयाँ वर्षलाई लिने गरिन्थ्यो । अंग्रेजी नयाँ वर्षमा अन्तरिक र बाह्य पर्यटकले यहाँका होटल तथा रिसोर्ट भरिभराउ हुन्थे । पर्यटन

व्यक्तिको कब्जामा पोखराका सयौं रोपनी सरकारी जग्गा खोजी अभियान महानगरपालिकाले सुरु गर्‍यो

पोखरा / केही दिनअघि पोखरा-१५ स्थितको ७ सय ६८ रोपनी जग्गा व्यक्तिको कब्जाबाट सरकारी स्वामित्वमा आयो । व्यक्तिले कब्जा गरी आˆनो नाममा दर्ता गरेको र पहिरो पीडितको नाममा गुम्न लागेको

प्रदेश १ को सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

विराटनगर  /  प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

तेह्रथुम / प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र

प्रदेश नं १ मा एक अर्बको बजेट प्रस्तुत

विराटनगर / प्रदेश नं १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभाको बैठकमा चालु आवकोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गर्नुभयो

पचास हजार घुससहित नापीका प्रमुख पक्राउ

गाईघाट, उदयपुर / स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् ।

खड्काको निधनले मुलुकलाई ठूलो क्षति: सभापति देउवा

दाङ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनले राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताउनुभएको छ । नेका दाङले आज गृहजिल्ला दाङको सतवरियामा

ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउँछौँ : नेता भट्टराई

 ताप्लेजुङ/ नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ताप्लेजुङ क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तिनजुरे-गुफा-पदयात्रा महोत्सवको आज चैनपुर नगरपालिका संखुवासभा जिल्लामा सम्बोधन गर्दै नेता

चितवन प्रहरीद्वारा विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु

चितवन, २८ चैत । चितवनमा शान्ति सुरक्षाका लागि प्रहरीले विशेष सुरक्षा रणनिति कार्यक्रम सुरु गरेको छ ।केहिदिन देखि चितवनमा नेकपा विप्लवको जनपरिषद्को अपराधिक क्रियाकलाप बढेको भन्दै सुरक्षाका लागि ठाउँठाउँमा विशेष

‘प्रदेश २ मा पनि वामपन्थीकै सरकार’

काठमाण्डौँ / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै