काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

उपसभामुख डा. तुम्वाहाम्फे

विराटनगर / संघीय संसद्की उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले महिला हिंसा रोक्न संसद्बाट कडा कानून निर्माण हुने बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “महिला

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

वालिङ, स्याङ्जा, २७ चैत / स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी

तरुण दल समाजको सहयोगी बन्नुपर्छ : नेता सिटौला

बनियानी, झापा, २६ चैत / नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल तरुण दल समाजको सहयोगी बन्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल तरुण दल प्रदेश नं १ स्तरीय तरुण प्रशिक्षण कार्यक्रमको आज

स्वास्थ्य दर्पणले मनाए छैटौं वार्षिकोत्सव

काठमाडौं, २५ चैत । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनद्धारा निर्माण गरिएको टेलिभिजन कार्यक्रम ‘स्वास्थ्य दर्पण’को छैटौं वार्षिकोत्सव काठमाडौंमा मनाईएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि

जेलभित्रै बालबािलकालाई लेखपढको अवसर

काठमाडौँ, २५  चैत / जिल्ला कारागार शाखा खोटाङमा आश्रित जीवन बिताइरहेका बालबालिकालाई कारागारभित्रै पठनपाठनको व्यवस्था मिलाइएको छ। विभिन्न मुद्धामा जेल जीवन बिताइरहेका बराहपोखरी गाउापालिका ६ मौवाबोटेका साढे ५ वर्षका मौसम

७४ बर्षपछि यसरी पुरा भयो काउलेकी सुकमायाको नागरिकता पाउने सपना

हिरालाल गुरुङ इच्छाकामना, २४ चैत / चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा शुक्रबार ७४ बर्षिय साविकको काउल (गाविस) की सुक माया चेपाङले नागरिकता लिएकी छिन् । इच्छाकामना गाउँपालिका वडा न १

गौशालामा पहिलोपटक एटिएम सेवा शुरु

महोत्तरी, २३ चैत / महोत्तरीको गौशालास्थित सिटिजन बैक इन्टरनेशनल लिमिटेडले आजबाट एटिएम सेवा शुरु गरेको छ । सेवाग्राहीलाई वित्तीय कारोबार गर्न अझ सहज र सुलभ बनाउनका लागि यो सेवा सञ्चालन

वायु प्रदूषणको उच्च जोखिममा काठमाडौँवासी

काठमाडौँ, २३ चैत / प्रदूषित वायुका कारण काठमाडौँ उपत्यकाका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परिरहेको भए पनि सम्बन्धित पक्षबाट यस क्षेत्रमा प्रभावकारी कदम चालेको देखिँदैन । सडक विस्तार र मेलम्ची खानेपानी

गोरखा नगरपालिका भित्रका बिधालयको कक्षा ८ को नजिता निरासाजनक

गोरखा संबाददाता गोरखा २२ चैत / गोरखा नगरपालिका भित्रका निम्न माध्यामिक तह अन्र्तगत कक्षा ८ को परिक्षाको नजिता बिहिबार सार्वजनिक भएको छ । नगर शिक्षा समितिले सार्वजनिक गरेको नतिजामा अनुसार

गोरखाका जनप्रतिनिधिहरुलाई राजीनामा दिन बिप्लप नेतृत्वको कम्युनिष्ट पार्टीको पत्राचार

संबाददाता गोरखा गोरखा, २२ चैत / गोरखा जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन नेत्रविक्रम चन्द ’विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्राचार गरेको छ । गोरखा जिल्लामा रहेको दुई नगरपालिका र

गोरखा जिल्लामा बैसाक १ गतेदेखि आर्थिक गणना शुरु हुने

गोरखा संबाददाता गोरखा २२ चैत / गोरखा जिल्लामा पहिलो पटक आउदो बैसाक १ गतेदेखि आर्थिक गणना शुरु हुने भएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रिय तथ्याङ बिभाग राष्ट्रिय

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहलार्इ सहयोग पुग्ने कानून निर्माण गर्ने बताएका छन्

 विराटनगर, २२ चैत  / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीनवटै तहका सरकारलाई सहयोगी हुने गरी कानून निर्माण गर्ने बताएका छन् । उनले कानूनको अभावमा अहिले तीनवटै तहको सरकारको भूमिका,