काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

असार १ को नयाँ वजेटपछि जनताको मुहार फेरिन्छ: मन्त्री बस्नेत

गोरखा संबादाता गोरखा, २१ चैत । ४ नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेतले आउदो असार १ गते बजेट ल्याएर जनताको मुहार फेर्ने बताउनु भएको छ । गोरखा

प्रदेश नं ७ मा नियम निलम्वनसम्बन्धी प्रस्ताव पारित

धनगढी, २० चैत / प्रदेश नं ७ को प्रदेशसभाको आजको दोस्रो बैठकले आर्थिक कार्यविधि ऐन पारित गर्नका लागि प्रस्तुत गरिएको नियम निलम्बन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । उक्त प्रस्ताव

गाउँपालिकामा लागेको ताला २७ घण्टापछि खुल्यो

इच्छाकामना, २० चैत । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउपालिका कार्यालयमा लागेको ताला २७ घण्टापछि खुलेको छ। वडा नम्बर ३ को वडा कार्यालय राख्ने विषयमा विबाद भएपछि चैत्र १९ गते बिहान

रोल्पामा एकै घरका दुई नाबालकको हत्या

रोल्पा, २० चैत / त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ ।त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी

रगत चेकजाँच गरेरमात्र विवाह गर्न एड्स संक्रमितको सुझाव

लिबाङ, रोल्पा, २०, चैत / प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् ।विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका श्रीमान्का कारण

करेन्ट लागेर धनकुटामा दुईको मृत्यु

धनकुटा, १९ चैत / हिले बजारमा घर निर्माण गर्दै गरेका अवस्थामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण गर्ने

६ नम्बर प्रदेशमा प्राविधिक शिक्षा नीति ल्याइने : मुख्यमन्त्री शाही

सुर्खेत, १९ चैत / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विकासका लागि प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षा नीति लिइने बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल

रोल्पामा बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमान, दुई सन्तान

लिबाङ, रोल्पा, १९ चैत / एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्काेतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी

प्रदेश ७ मा ६ सय जनताको एकजना प्रतिनिधि

१७ चैत, डोटी /संघ, प्रदेश र स्थानीय व्यवस्थापिका गरी प्रदेश ७ बाट चार हजार १४० जना जनप्रतिनिधिहरु चयन भएका छन् । गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट प्रदेशभित्रका

१० हजार मेगावाटको लाइसेन्स बाँडियो, विद्युत उत्पादन ४ मेगावाट मात्रै

सुर्खेत, १९ चैत / कर्णाली प्रदेशमा ९ हजार ३ सय ५९ मेगावाट विद्युत उत्पादन गर्न लाइसेन्स लिइएको भएपनि ३।७५ मेगावाट विद्युत मात्र उत्पादन भएको छ । कर्णाली प्रदेश अन्तर्गत दैलेखमा

बलत्कारको घटना नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीको ध्यानाकषर्ण

गोरखा संबादाता गोरखा, १८ चैत / अन्तरपार्टी महिला सञ्जाल गोरखाले पछिल्लो समय देशका बिभिन्न ठाउँमा महिला हिंसा र बलत्कारका घटना बढ्दै गएको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । सञ्जालले

गोरखाका कुमार रानाको उद्धारका लागि व्लडमनी डोनेसन अभियान

गोरखा संबादाता गोरखा १८ चैत / विगत सात महिनादेखि साउदीमा जेलजीवन बिताइरहेका गोरखा भिमसेन गाउपालीका ७ बोर्लाङका कुमार रानाको जीवन रक्षाका लागि ‘ब्लडमनी डोनेसन’ अभियान, गरिएको छ । पीडितको तर्फबाट