काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

विराट गोल्ड कप शुरु, उद्घाटन खेलमा मोरङ–११ द्धारा भुटान २–० ले पराजित

विराटनगर, १८ चैत । विराटनगरमा शनिबारदेखि शुरु भएको विराट गोल्ड कपमा आयोजक मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट)

प्रदेश नम्बर २ का प्रमुख कायस्थले रोके भारतीय राष्ट्रिय गान

राजविराज, १७ चैत्र । प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले एक सार्वजनिक समारोहमा भारतीय राष्ट्रिय गानमा रोक लगाएका छन् । नेपाल र भारतका कायस्थ जातिका अगुवाहरुको सहभागिता रहेको उक्त

पालुङटारलाई ४ नम्बर प्रदेशकै नमुना शहरको रुपमा बिकास गर्ने: नारायणकाजी श्रेष्ठ

गोरखा संबादाता गोरखा, १७ चैत्र / नेकपा माओबादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ “प्रकाश” ले गोरखाको पालुङटारलाई ४ नम्बर प्रदेशकै नमुना योग्य शहरकोे रुपमा बिकास गर्न पहल गर्ने बताउनु भएको

पाँचथरमा वडाध्यक्षको मृत्यु

पाँचथर, १७ चैत । हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ ।उपचारका क्रममा झापातर्फ लैजाँदै गर्दा इलामको नेपालटारमा पुगेपछि शुक्रबार तिम्सिनाको मृत्यु भएको हो । तिम्सिनाले बिहीबार मात्रै सोही

प्रदेश न ३ का मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति

हेटौँडा, १६ चैत । प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा

नेपाल टेलिभिजनका अध्यक्ष दाहाललाई मातृ शोक

चितवन, १६ चैत । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाललाई मातृ शोक परेको छ । अध्यक्षको आमा टिकादेवी दाहालको आज ६४ बर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि दम

साउदीका राजकुमार बुद्धिचाल हेर्न नेपाल आउँदै

ललितपुर । गोदावरी नगरपालिकामा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अवलोकन गर्न साउदी अरेबियाका राजकुमार सेख सुल्तान बिन खालिद अलमिलान गोदावरी आउने भएका छन् ।साउदी राजकुमारसँगै प्रतियोगितामा विश्व बुद्धिचाल महासंघका अध्यक्ष कुसान्त

किरात राई यायोक्खाले प्रदेश मुख्यमन्त्रीलाई किरात प्रदेश नामाकरणका लागि २५ लाख हस्ताक्षर बुझायो

विराटनगर, १५ चैत्र । किरात राई यायोक्खाले प्रदेश नम्बर नं. १ का मुख्यमन्त्री शेरधन राईलाई २५ लाख हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको छ ।  प्रदेश १ को नाम किरात प्रदेश राख्न माग गर्दै हस्ताक्षर

सरकारी कार्यालयले प्रदान गर्ने सेवा सुबिधामा जनतालाई हैरानी

 गोरखा १५ चैत। गोरखा नगरपालिका वडा नम्बर १० छेपेटारका स्थानियबासीहरुले बिभिन्न सरकारी कार्यालयले प्रदान गर्ने सेवा सुबिधामा जनताले हैरानी खेप्नु परेको बताएका छन् । गोरखा नगरपालिका गोरखा, नेपाल पत्रकार महासंघ

गोरखामा १८ जना पाठेघर खस्ने महिला बिरामीहरुकोे निशुल्क अप्रेसन

 गोरखा–१५ । चैत जिल्ला अस्पताल गोरखामा महिलाहरुको पाठेघर खस्ने रोग संग लक्षित गरी यहि ११ गते देखि सन्चालन गरेको ५ दिने निशुल्क शिविर बिहिबार सम्पन्न भएको छ । शिविरमा १८

दुर्घटना न्युनीकरणका लागि गोरखा सदरमुकाममा कन्भेक्स ऐना जडान

गोरखा १५ चैत सदरमुकाम क्षेत्रमा दुर्घटना न्युनिकरणका लागि भन्दै गोरखा नगरपालिकाले नगरक्षेत्रको बिभिन्न स्थानमा कन्भेक्स ऐना जडान गरेको छ । उद्योग वाणिज्य संघ गोरखाको सहयोगमा बिपरीत दिशाबाट आएको गाडी देखिन

प्रदेश नं ७ को प्रदेश मन्त्रिपरिषद्को बैठकद्वारा विधेयक स्वीकृत

धनगढी, १५ चैत  ।  प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशका मुख्य न्यायाधिवक्ताको काम कर्तव्य, अधिकार र सेवा शर्त सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि प्रस्तुत गरिएको अवधारणा पत्रलाई