डा. माबोको नाटक ‘मुक्कुमलुङ’ असोज २ देखि शिल्पीमा मञ्चन हुँदै

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । प्राज्ञ राजन मुकारुङले नाट्य रूपान्तरण गरेको ‘मुक्कुमलुङ’लाई रंगकर्मी पवित्रा राईले परिकल्पना तथा निर्देशन गरेकी छन्। स्रोतव्यक्तिका रूपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ

एलिना बनिन् डान्स स्टार

प्रयास लिम्बू ताप्लेजुङ / कुन्साड् डान्स सेन्टर मुख्य आयोजक रहेको ‘डान्स ताप्लेजुङ डान्स’ को उपाधि एलिना गुरुङले हात पारेकी छन् । शनिबार सदरमुकाम फुङ्लिङमा सम्पन्न फाइनल अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई

छक्कापञ्जा – ३ असोज २४ घटस्थापनाबाट प्रदर्शनमा आउने

काठमाडाँै / चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण समूहले चलचित्रको झलक (ट्रेलर) र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको

डान्स ताप्लेजुङ डान्सका टप पाँच जनालाई निःशुल्क नृत्य प्रशिक्षण

ताप्लेजुङ, ३ असोज / ताप्लेजुङस्थित कुन्साड् डान्स सेन्टरले आयोजना गरेको ‘डान्स ताप्लेजुङ डान्स’ प्रतियोगितामा फाइनलमा पुगेको टप (उत्कृष्ट) पाँच जनालाई डान्स सेन्टरबाट ६ महिनासम्म निःशुल्क नृत्यकलासम्बन्धी प्रशिक्षण दिने भएको छ ।

चलचित्र ‘सायाबुङ’ काठमाण्डौमा भब्य प्रदर्शन

अरुण पोस्ट संबाददाता काठमाडौं, ३१ भाद्र / किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल) को भव्य प्रदर्शन भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा शनिबार विशेष

धमकेदार ‘लाईभ म्युजिक शो’ हुने

बनेपा, २८ भाद्र / भाद्र २९ गते शुक्रबार लाईभ म्युजिक शो हुने भएको छ । बनेपा चारडोबाटो स्थित हायत स्पोट बार एण्ड लञ्जमा कार्यक्रम हुने भएको हो । राईजिङ्ग रोयल

ताप्लेजुङ डान्स स्टारका लागि पाँचजना छनोट

प्रयास लिम्बू ताप्लेजुङ, २५ भदौ  / नृत्य प्रतिभाको खोजी गर्ने उद्देश्यसहित गत साउनको पहिलो साताबाट सुरु गरिएको डान्स ताप्लेजुङ डान्सको अन्तिम प्रतिस्पर्धा (फाइनल) का लागि उत्कृष्ट पाँच जना छनोट भएका

बसन्त नाछिरिङको स्वरमा ‘तिमी म सँग किन रिसाउछौ’ म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)

काठमाडौं, २५ भाद्र / गायक बसन्त नाछिरिङ राईको तिमी म सँग किन रिसाउछौ बोल गितको प्युजिक भिडियो सार्बजानिक भएको छ । बिशुद्ध माया प्रेमलाई समेटेर बनाइएको यस भिडियोमा शब्द, रचना

यौन हिंसा कथामा आधारित चलचित्र “मदहोस” मा सृजनाले डेब्यु गदैँ

काठमाडौँ, २२ भाद्र / देशमा बलात्कारसँगै महिला हिंसाजन्य गतिविधि बढिरहेको बेला यस्तै कथामा नयाँ नेपाली कथानक चलचित्र ‘मदहोस’ निर्माण हुने भएको छ । मुभी मेकर्सको ब्यानर तथा सुरज प्रधानको प्रस्तुति

लिम्बू सांस्कृतिक चलचित्र “केःसाङ्ला” हङकङबाट प्रदर्शन हुँदैँ

काठमाडौं, २१ भाद्र /  लिम्बू सांस्कृतिक चलचित्र केःसाङ्ला हङकङबाट प्रदर्शन सुरू हुने भएको छ । चलचित्र केःसाङ्ला हङकङमा  प्रदर्शन पश्चात यु.के. हुँदै पूर्वी नेपालको बिभिन्न जिल्लाहरु क्रमश ताप्लेजुङ, पाचथर, ईलाम,

निरान्जली लामा र मिलन थिङ अभिनित ह्राङ्लान गोङ्मो बोलको गीतको भिडियो सुटिङ कार्य सक्कियो

मिलन थिङ पाराङको ह्राङ्लान गोङ्मो बोलको गीतको भिडियो सुटिङ कार्य सक्किएको छ । आधी दर्जन भन्दा धेरै म्युजिक भिडियो खेलिसकेका सिन्धुली म्हाभारका मोडल मिलन थिङ पाराङलाई केही समयको अन्तरालपछि पुन

ताप्लेजुङ डान्स स्टार सिजन–२ को पहिलो अडिसनबाट ७२ जना छनोट

अरुण पोस्ट समाचारतादा ताप्लेजुङ, १६ भदौ / ताप्लेजुङ डान्स स्टार सिजन–२ को पहिलो अडिसनबाट आगामी चरणका लागि ७२ जना प्रतिस्पर्धी छनौट भएका छन् । आयोजक दोखु युवा क्लबले शनिबार सदरमुकाम

लिम्बु चलचित्र “साम” ले भदौ २९ गतेलाई प्रदर्शन मिति तोक्यो

लिम्बु चलचित्र “साम” आत्मा आगामी भदौ २९ गते सुक्रबार बीहान ८: ३० बजे पुस्पान्जली हल जडीबूटी कोटेस्वर काठमान्डौमा प्रदर्शन हुने भएकोछ । माता पाथिभरा फिल्मस् प्रा. लि., लिबांग फिल्मस् प्रोडक्सन