डा. माबोको नाटक ‘मुक्कुमलुङ’ असोज २ देखि शिल्पीमा मञ्चन हुँदै

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । प्राज्ञ राजन मुकारुङले नाट्य रूपान्तरण गरेको ‘मुक्कुमलुङ’लाई रंगकर्मी पवित्रा राईले परिकल्पना तथा निर्देशन गरेकी छन्। स्रोतव्यक्तिका रूपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ

अभिनेत्री एम्बर हर्डले लगाएको मुद्दाको फैसाला पूर्वपती जोनी डीपको पक्षमा, १५ मिलियन क्षतिपूर्ति तिर्नुपर्ने

एजेन्सी । पूर्वपत्नी तथा हलिउड अभिनेत्री एम्बर हर्डले लगाएको मानहानी तथा हिंसाको एक बहुचर्चित मुद्दामा अदालतले अभिनेता तथा पति जोनी डीपको पक्षमा फैसला सुनाएको छ । ६ सातादेखि लगातार चलिरहेको

कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ : मिरुना मगर

काठमाडौं । नायिका मिरुना मगरले आफूले धर्मविरुद्ध नएर दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताएकी छन् । कबड्डी-४ की नायिका मिरुनाले फिल्म हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा

कलाकारको बेइमानी हर्कत र लामा भिच्छु

ई.बीरेन्द्र श्रेष्ठताप्लेजुङ । कबड्डी – ४ फिल्मकी नायिका मिरुना मगरलाई नियतबस एक जना लामा भिच्छुले छोएको भन्ने बिषयमा सबैको रोइलो छ । केहि मानिसको तर्क छ की लामा हेर्दै निर्दोष

राजु लामाको कीर्तिमान, ६५७४ मिटरको उचाइमा एकल कन्सर्ट

काठमाडौं । गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प-३ मा पुगेर

फिल्म र राजनीतिलाई सँगै अघि बढाउने छु : भुवन केसी

काठमाडौं । अभिनेता भुवन केसी सत्तारुढ दल नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भुवनसहितका कलाकारलाई पार्टी प्रवेश गराका हुन्

स्वार्थ र पोजिसनको लागि राजनीतिमा आएको होइन : श्वेता खड्का

काठमाडौं । ‘कोहिनुर’ फेम्ड अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । आसन्न स्थानीय तहको निर्वाचनको छेकोमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले श्वेतासहित अभिनेता भुवन केसी र

ज्याकलिनको ७.१२ करोड सम्पत्ति जफत

एजेन्सी – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको सम्पत्ति जफत गरिएको छ । भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार ज्याकलिनको नाममा रहेको ७.१२ करोड बराबरको सम्पत्ति जफत गरिएको हो ।  पछिल्लो खबरअनुसार

कान्सको जुरीमा दीपिका पादुकोण

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण ७५औं कान्स फिल्म फेस्टिभलको जुरीमा रहने भएकी छन् । कान्स फिल्म फेस्टिभलले उनलाई आठ सदस्यीय जुरीमा समावेश गर्ने घोषणा गरेको हो । जुरीको अध्यक्षता

अभिनेत्री वर्षा शिवाकोटीले कसिन लगनगाँठो

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा अभिनेत्री वर्षाले अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग विवाह गरेकी हुन् । अभिनेत्री वर्षा

पल शाह प्रकरण : किशोरीसँगै बुवाले पनि फेरे बयान

काठमाडौं । कलाकार पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी दिएकी नाबालिग किशोरीका बुवाले पनि बयान फेरेका छन् । नाबालिगको तर्फबाट प्रहरीमा जाहेरी दिएका बाबुले आइतबार जिल्ला अदालत तनहुँमा गरिएको बकपत्रका क्रममा

शान्तिराम खरेल र सुनिता केदेमको स्वरमा नयाँ पालाम सार्वजनिक

काठमाडौं । रुबुशा क्रियटिभ वर्कसले निर्माण गरेको नयाँ पालाम सार्वजनिक भएको छ । जसमा लय, संकलन स्वर शान्तिराम खरेलले दिएका छन् । पालाममा शान्तिराम खरेलसँगै सुनिता केदेमको स्वर रहेको छ

बिनि को मुटुको ढुकढुकी रिलिज

ताप्लेजुङ । गायिका तथा मोडल बिनि श्रेष्ठले प्रेमिल मोहक गीतमा बनेको म्युजिक भिडियो मुटुको ढुकढुकी हालसालै बजारमा ल्याएकी छिन । बिष्णु बिरही श्रेष्ठको शव्द, चर्चित पार्शंव गायक ध्रुब बिस्कोको संगीत,