डा. माबोको नाटक ‘मुक्कुमलुङ’ असोज २ देखि शिल्पीमा मञ्चन हुँदै

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ (विश्वासको शक्ति) काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । प्राज्ञ राजन मुकारुङले नाट्य रूपान्तरण गरेको ‘मुक्कुमलुङ’लाई रंगकर्मी पवित्रा राईले परिकल्पना तथा निर्देशन गरेकी छन्। स्रोतव्यक्तिका रूपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ

हेर्ने दृष्टिकोण र चेतनामा परिवर्तन नआएसम्म महिलामुक्ति सम्भव छैन : नायिका थापा

काठमाडौँ। नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले महिलालाई हेर्ने दृष्टि र चेतनामा परिवर्तन नआएसम्म संवैधानिक व्यवस्थाले मात्रै महिलामुक्ति सम्भव नरहेको बताएकी छन् । ११०औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा रिपोर्टर्स

शेर्पा किदुक दोहा कतारद्धारा ल्होसार सांस्किृतिक कार्यत्रम गर्दै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं १३ फागुन / भाषा धर्म कला र सांस्किृति हाम्रो पहिचान जातिय र सामाजिक सदभाव हाम्रो स्वाभिमान भन्ने मुलनाराका साथ शेर्पा किदुक दोहा कतारले ल्होसारको अबसरमा साँस्किृतिक

अभिनेत्री आँचलको उदिप श्रेष्ठसँग इन्गेजमेन्ट

काठमाडौं, १३ फागुन / अभिनेत्री आँचल शर्माले प्रेमी डा. उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् । उनीहरुले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन् । उनीहरुको विवाहको मिति भने सार्वजनिक

साम्दे शेर्पा पुरस्कार धुर्व,दीपाश्री र आङ फुर्वालाई

काठमाडौं १२ फागुन / शेर्पा समुदायको महान् चाड ग्याल्पो ल्होसारको अवसरमा तीनजना कलाकारलाई पुरस्ककार प्रदान गरिएको छ । नेपाली हास्यव्यंग्य क्षेत्रका बरिष्ट कलाकार स्व:साम्देन शेर्पाको सम्मानमा हिमालयन साँस्कृतिक केन्द्रले साम्दे

एफएलएफ अवार्डबाट हस्त लिबाङ सम्मानित

काठमाडौं – उत्कृष्ट लिम्बू गितकार तथा संगितकार अवार्डबाट हस्त लिबाङ सम्मानित भएका छन् । सोमबार राजधानीमा फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालि र नेपाल चलचित्र युवा मञ्चको संयुक्त आयोजनामा भएको एफएलएफ अवार्डबाट

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको आयोजनामा हुने ताप्लेजुङ साँझ को तयारी पुरा

काठमाडौं, १४ माघ / ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने ‘ताप्लेजुङ साँझको तयारी पुरा भएको आयोजकले जनाएको छ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा यही माघ १७ गते ‘ताप्लेजुङ साँझ

‘कुछ कुछ होता है’ की सानी अन्जली यस्ती भइन् (फोटोफिचर)

सन् १९९८ को सुपरहिट बलिउड फिल्म “कुछ कुछ होता है” नहेर्ने सायद कमै होलान् । फिल्ममा शाहरुख खान, रानी मुर्खजी र काजोल मुख्य भूमिकामा छन् । फिल्ममा शाहरुख र रानीको

गम्बु शेर्पाको “वेल्कम टु माई हार्ट ” सार्वजानिक

मिङमा शेर्पा पाङकर्मा काठमाडौं,९ माघ – लामो समयदेखि संगित क्षेत्रमा लागिरहेका गायक गम्बु शेर्पाले फेरि वेल्कम टु माई हार्ट बोलको नयाँ म्युजिक भिडियो सार्वजानिक गरेका छन् । अनामनगर स्थित यति

रीता फोम्बोको निङ्वासुम –२ को गीत म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ८ माघ । रीता फोम्बो ठूलीको रचना, संगीत र स्वरमा यक्लागेन बोलको लिम्बू गीत लिम्बू कल्चर युनिटी को अफिसियल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको छ । फोम्बो ठूलीको अघिल्लो

असमको १७ जिल्लामा लिम्बू चलचित्र “केसाङ्ला” प्रदर्शन हुँदै

काठमाडौ, ८ माघ । लिम्बूु कथानक चलचित्र ‘केसाङ्ला’ असम राज्यको १७ जिल्लामा प्रदर्शन हुने भएको छ। युमा माङहिम निर्माण समिति मोनावारी विश्वनाथ असमको आयेजनामा चलचित्र प्रदर्शन हुन लागको हो ।

एलिशा र निराजनको रोमान्स

काठमाडौं, / गायक भिम रुम्दाली राईको पहिलो गीत दिलैमा बस्यौ की को म्युजिक भिडियो सार्वजनिक भएको छ । यसै साता ओएसआर डिजिटल मार्फत भिमको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो

आस्था राउतमाथि छानविन हुने

काठमाडौं २ माघ / गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले असभ्य व्यवहार गरेको भन्दै भिडिओ सार्वजनिक गरेपछि प्रहरीले छानबिन गर्ने भएको छ। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी