अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

रियल म्याड्रिड र बार्सिलोना विजयी

प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस महारथी बार्सिलोना र रियल म्याड्रिड विजयी भएका छन् । अमेरिकामा बिहीबार बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई २–१ गोलले हरायो । अर्को खेलमा रियल

दुनियाँका सय सर्वाधिक कमाउने सेलिब्रिटीको सूचीमा अक्षय कुमार

अक्षय कुमार पछिल्लो समयमा दुनियाँका सय सर्वाधिक कमाउने सेलिब्रिटीको सूचीमा यस वर्ष भारतका एक्ला सेलिब्रिटी बने । सन् २०१९ को ‘हाइएस्ट पेड सेलिब्रिटी’ को सूचीमा अक्षय ३३ औं स्थानमा छन्

श्रीमान्, छोरीले स्यालुट गरेर अन्तिम विदाईगरे सुष्मा स्वराजलाई (फोटो सहित)

भारतकी पूर्व विदेशमन्त्री एवं भाजपाकी नेता सुष्मा स्वराजको बुधबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरियो । दिल्लीस्थिती लोधी रोड शवदाह केन्द्रमा प्रधानमन्त्री मोदीसहित थुप्र्रै दिग्गज नेताको उपस्थितीमा उनको अन्तिम संस्कार

पछिल्ला मिसाइल परीक्षण अमेरिका र दक्षिण कोरियाका लागि चेतावनी

उत्तर कोरियाली शासक किम जोंग उनले हालैको मिसाइल र हतियार परीक्षणबारे मुख खोलेका छन् ।न्यूज एजेन्सी केसीएनएका अनुसार किमले मंगलबार आफ्नो उक्त परीक्षण एक तरिकाले अमेरिका र दक्षिण कोरियाका लागि

साउदीमा ३५ जना नेपाली अलपत्र

तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरु दूतावासको शरणमा आएका हुन्

कश्मीरको जनता माथि दमन भए चुप नलाग्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी

भारतले जम्मु कश्मीरलाई दिएको विशेष राज्यको दर्जा खोस्ने निर्णय गरेपछि यसले क्षेत्रीय अस्थिरता निम्त्याउने सम्भावना बढेको छ ।७० वर्षदेखि कश्मीर विवाद संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायमा पुगेको अवस्थामा भारतले कश्मीरलाई केन्द्र

कस्मिर बाँडेर राष्ट्रिय एकता हुँदैन : राहुल गान्धी

दिल्ली साउन २१ / मोदी सरकारले ल्याएको जम्मु कस्मिरलाई राज्यको मान्यताबाट हटाएर केन्द्रशासित क्षेत्र बनाउने र कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गर्ने प्रस्तावबारे भारतको लोकसभाबारे छलफल भइरहेको

जम्मू कश्मिरका पूर्वमूख्यमन्त्रीहरू पक्राउ

भारत सरकारले जम्मूकश्मिरमा भारतीय संविधान लागू गरेपछि त्यसको विरोधमा उत्रिएका तीन जना पूर्वमुख्यमन्त्रीहरु महबूबा मुफ्ती, उमर अब्दुल्लाह, सज्जाद लोन लगायतका नेतालाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। लद्दाखलाई अलग

कस्मिरवासीलाई सधैंका लागि ब्युझाइदिए

जम्मु कस्मिर भारतको एकमात्र यस्तो राज्य हो, जसले राष्ट्रिय झन्डासँगै आफ्नो झन्डा पनि राख्न सक्थ्यो। उसको आफ्नै संविधान पनि थियो। आफ्नै संविधान र झन्डा भएको जम्मु कस्मिर सात दशकअघि एउटा

बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको मृत्यु

संयूक्त अधिराज्य अमेरिकाको टेक्सस राज्य स्थित अल पासो स्थित एक सपिङ् कम्प्लेक्समा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको मृत्यु भएको छ। घटनामा २६ व्यक्ति घाइते भएको त्यहाँका गभर्नर ग्रेग

अर्जेन्टिनाका कप्तान मेस्सीलाई तीन महिना प्रतिबन्ध

एजेन्सी साउन १८ / कोपा अमेरिका प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीमाथि अन्तर्राष्ट्रिय खेलमा तीन महिना प्रतिबन्ध लगाइएको छ । ३२ वर्षीय बार्सिलोनाका फरवार्ड मेस्सी चिलीबिरुद्ध तेस्रो

अमेरिका र चीनबिच चर्कियो व्यापार युद्द

चीनको संघाईमा भएको अमेरिका र चीन बिचको व्यापार वार्ता सकिए लगत्तै दुई मुलुक बिचको व्युयापारद्द झनै चर्किएकोछ। ट्रम्प द्वारा थप ३०० अर्ब डलर बराबरका चिनियाँ आयातमा नयाँ करको घोषणा अमेरिकी