अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

सेनाको विमान दुर्घटना १७ जनाको मृत्यु

साउन १४ / पाकिस्तानी सेनाको एउटा सानो विमान रावलपिन्डीनजिकै एउटा आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्। ज्यान गुमाउनेहरूमा चालकदलका पाँच सदस्य र

मानिस सफल हुनको लागि महात्मा गांधीका फर्मुला हरु अध्यान गर्नुहोस्

महात्मा गांधी विश्वका यस्ता दार्शनिक हुन् जसले सिद्धान्त अध्ययन गरेर र अर्ती दिएर कसैलाई अनुयायी बनाएनन् अनि बन्नुपर्छ भनेर अड्डी पनि लिएनन् । आफै‌‍ले अनुभव गरेको कुरालाई जीवन आदर्शमा उतारेर

गायक उदित नारायणलाई ज्यान मार्ने धम्की

एजेन्सी साउन १३ भारतीय गायक उदित नारायणले पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की पाइरहेको बताइएको छ । उदितले दुई हप्ताअघि यसबारे पुलिसलाई जानकारी गराएको भारतीय संचार माध्यमले जनाएको छ ।

अस्पतालमै आत्महत्या गरेकी डा. पायलले आमाबुवालाई लेखेको मार्मिक अन्तिम चिट्ठी

साउन १२ / पायल तड्वी मुम्बईको बीवाईएल नायर अस्पतालमा जुनियर डाक्टर थिइन् । गाइनोकोलोजीमा एमडी गरिरहेकी थिइन् । आफ्ना तीन वरिष्ठ डाक्टरको उत्पीडन र जातीगत टिप्पणीका कारण तनावमा भएकी उनले

ओजिल र कोलासिनाकमाथि चक्कु आक्रमण

इंग्लिस फुटबल क्लब आर्सनलका फुटबलरमाथि हतियारधारी लुटेराले आक्रमण गरेर लुटपाट गर्ने प्रयास गरेका छन्। लन्डनको सडकमा आर्सनलका खेलाडीद्वय मेसुट ओजिज र सइद कोलासिनाकमाथि हतियारधारीले आक्रमण गरे पनि दुवै खेलाडी सकुशल

मेसीबिरुद्ध १५०० डलर जरिवाना

प्राय आफ्नो फुटबल करिअरमा सँधै शान्त रहने मेसी केहि साता अघि सम्पन्न भएको कोपा अमेरिका फुटबलमा एकाएक आक्रामक बने। कारण थियो आफ्नो फुटबल जिवनको दोस्रो रातो कार्ड र त्यसअघि ब्राजिलविरुद्ध

रोनाल्डोको गोलसँगै युभेन्ट्स ४–३ विजयी

क्रिष्टियानो रोनाल्डोले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि प्रिसिजन टुर अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन महारथि युभेन्ट्सले सिरी ए प्रतिद्वन्द्वी इन्टर मिलानलाई पराजित गरेको छ । चीनको नानजिङ ओलम्पिक स्टेडियममा बुधबार बेलुका

बलात्कार आरोपको मुद्दा खेप्दै आएका फुटबलर क्रिस्टियानो रोनाल्डोले सफाइ पाए

साउन ७/ बलात्कार आरोपको मुद्दा खेप्दै आएका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले सफाइ पाएका छन् । अमेरिकाको क्लर्क काउन्टी जिल्लामा रोनाल्डोविरुद्ध परेको उजुरीमा छानविन पछि उनलाई सफाइ दिईएको हो । रोनाल्डोमाथि

स्टेजमा प्रस्तुति दिदादिदैं कलाकारको निधन

स्टेजमा प्रस्तुति दिदादिदैं एक भारतीय कलाकारको निधन भएको छ। स्ट्याण्डअप कमेडीुका लागि चर्चित मंजूनाथ नायडुको शुक्रबार दुबईमा प्रस्तुति दिने क्रममा हृदयघातका कारण निधन भएको हो। प्रस्तुति दिदैं गर्दा अचानक ढलेका

सेनेगललाई १–० गोलले पराजित गर्दै अल्जेरिया बन्यो अफ्रिकन कप च्याम्पियन

अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । इजिप्टमा शुक्रबार राति भएको फाइनल खेलमा अल्जेरियाले सेनेगललाई १–० गोलले हरायो । अल्जेरियाले दोस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको

नायिका श्रीदेवीको हत्या भएको दावी

केरल प्रहरी महानिर्देशक ऋषिराज सिंहले बलिउडकी प्रसिद्ध नायिका श्रीदेवीको हत्या भएको दावी गरेका छन् । उनले श्रीदेवीको मृत्यु बाथटबमा डुबेर नभई एक हत्या भएको बताएका छन् । उनको यस्तो बयानपछि

विश्वकप क्रिकेटमा इंग्ल्यान्ड बन्यो च्याम्पियन

आइसिसी क्रिकेट विश्वकपको ४४ वर्षको इतिहासमा इंग्ल्यान्डले पहिलो पटक उपाधि जितेको छ।अहिलेसम्मकै रोमाञ्चक भिडन्तमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई बाउन्ड्रीको आधारमा पछि पार्दै उपाधि कब्जा गर्‍यो। निर्धारित ५० ओभरको खेल र त्यसपछिको सुपर