अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

यौन दुर्व्यवहारको आरोपमा गुगलद्वारा ४८ कर्मचारी बर्खास्त

बीबीसी कार्यस्थलमा अनुचित व्यवहारका विरुद्ध गुगलले कडा नीति अख्तियार गरेको बताएको छ। गुगलले पछिल्लो दुई वर्षमा यौन दुर्व्यवहारको आरोपमा १३ जना वरिष्ठ व्यवस्थापकसहित ४८ जना कर्मचारीहरूलाई बर्खास्त गरेको जनाएको छ।

जापानका प्रधानमन्त्री आबे चीन भ्रमणमा

बेइजिङ, ८ कात्तिक / जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित आज चीनको बेइजिङ आइपुग्नुभएको छ । दुबै मुलुक पछिल्लो समय अमेरिकी

चीनले बनायो समुन्द्रमा विश्वकै लामो पुल (भिडियो सहित)

एजेन्सी / चिनिया राष्ट्रपति सी जिनपिङ र हङ्कङकी प्रमुख कार्यकारी क्यारी ल्यामको उपस्थितिमा विश्वको सबैभन्दा लामो समुन्द्री पुलको शुभारम्भ भएको छ। छोटो सम्बोधन गर्दै सीले पुल खुलेको घोषणा गरे ।

पुटिन र ट्रम्पको शिखर बैठक अर्को वर्ष गर्ने तयारी

मस्को, ७ कात्तिक / रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार

बनाउँदै गरेको बम पड्किदा आमा र दुई छोराछोरीको मृत्यु

मैमाना, अफगानिस्तान / अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ । उक्त बम एकजना तालिबान

ताइवानमा भूकम्पको धक्का

ताइपेइ, ६ कात्तिक / ताइवानमा मङ्गलबार मध्यान्ह ५.७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । ताइवानको पूर्वी तटीय सहर हुवालीन नजिक गएको उक्त भूकम्पको धक्का राजधानी ताइपेइमा समेत

क्रोएसियाका पूर्व प्रधानमन्त्रीलाई युद्ध अपराधको आरोप

जाग्रेब / क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानाडरलाई युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले सजाय दिनुपर्ने फैसला

इजिप्टमा अर्थशास्त्री गिरफ्तार

कायरो, ५ कात्तिक / इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै आइतबार गिरफ्तार गरेको छ । फारुकले गत साता आफ्नो पुस्तक

आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने : मस्को

मस्को, रूस / शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ ¥यावकोभले आइतबार बताउनुभएको छ । अमेरिकी राष्ट्रपति

ताइवान रेल दुर्घटनामा १७ जनाको मृत्यु

यिलान, ताइवान, ४ कात्तिक / ताइवानमा आइतबार भएको रेल दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको ताइवानी अधिकारीले जनाएका छन् । ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको

अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

काबुल / अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ । शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र

रुसले चीनसँग थप सहयोग र समन्वय विस्तार गर्ने

सोची /  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताउनुभएको छ । रुस र चीनका साझा चासोका विषयहरुको प्रवर्धनका साथै अन्य साझा