अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

मनिला, फिलिपिन्स / फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ६५ पुगेको प्रहरीले सोमबार जानकारी दिएको छ । फिलिपिन्सको केन्द्रीय प्रहरीका अनुसार लुजोन द्वीपमा यस आँधीमा परी

इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा

अङ्कारा, टर्की / इस्तानबुलको तेस्रो विमानस्थल निर्माणका समय श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका शिलशिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले गरेको आन्दोलनका क्रममा पक्राउ गरिएका ६०० जनामध्ये १६० जनालाई आइतबार रिहा

म्याङ्कुट नामक आँधीमा परी फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

मनिला, फिलिपिन्स, ३१ भदौ /  फिलिपिन्समा म्याङ्कुट नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म ४९ पुगेको प्रहरीले जनाएको छ । आँधीपछि गएको पहिरोमा परी हराएका १९ जनाको मृत शरीरलाई शनिबार

आँधीका कारण अमेरिका र फिलिपिन्समा ३९ को मृत्यु

मनिलारवासिङटन / फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको

शान्ति तथा सुरक्षाबारे राष्ट्रपति घानीसँग छलफल

काबुल, अफगानिस्तान / अफगानिस्तानको भ्रमणमा रहनुभएका पाकिस्तानी विदेशमन्त्री शाह मोहमुद कुरेसीले शनिबार राष्ट्रपति मोहम्मद असरफ घानीसँग दुई देशको आपसी हित, शान्ति, राजनीतिक स्थायित्वलगायतका विविध बिषयमा छलफल गर्नुभएको छ । भेटका

टेक्सासमा प्रकोप घोषणा

हाउसटन, संयुक्त राज्य अमेरिका / संयुक्त राज्य अमेरिकी राज्य टेक्सासमा पनि प्रकोपको घोषणा गरिएको छ । उक्त राज्यमा अविरल वर्षा र यसका कारण व्यापक मात्रामा बाढी आएको छ । यसले

भारतमा जारी एकदिवसीय क्रिकेट खेलमा नेपाल भारतसँग पराजित

काठमाडौँ, २९ भदौ / भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको

लडाकू विमान, क्षेप्यास्त्र खरिद गर्न अमेरिकी स्वीकृति

वासिङ्टन / संयुक्तराज्य अमेरिकाले बिहीबार दक्षिण कोरियालाई बिक्री गर्न लागेको दुई अर्ब ६० करोड डलरमा नयाँ लडाकू विमान र क्षेप्यास्त्र बिक्रीलाई स्वीकृति प्रदान गरेको छ । प्रतिसुरक्षा सहयोग एजेन्सीले एक

माडुरोको चीन भ्रमणमा, आर्थिक सुधारबारे छलफल हुने

बेइजिङ, चीन / भेनेजुयलाको आर्थिक सङ्कटबाट देशलाई माथि उठाउने प्रयासस्वरुप राष्ट्रपति निकोलास माडुरो बिहीबार चारदिन लामो चीन भ्रमणमा निस्कनुभएको छ । भेनेजुयलाको सबैभन्दा ठूलो ऋणदाता चीनमा रहँदा माडुरोले भेनेजुयलाको आर्थिक

अफगानिस्तानमा आत्मघाती बम आक्रमण, कम्तीमा ६८ जनाको मृत्यु

 बीबीसी / पूर्वी अफगानिस्तानमा गरिएको एउटा आत्मघाती बम आक्रमणमा कम्तीमा ६८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। पाकिस्तानसँगै जोडिएको नान्गरहार प्रान्तमा आत्मघाती आक्रमणकारीले स्थानीय प्रहरी प्रमुखको विरोध गरिरहेका मानिसहरूको समूहलाई

कोरियन एयरका अध्यक्षमाथि प्रहरी सोधपुछ

सिओल / कोरियन एयरका अध्यक्ष चो याङ–होले आफ्नो निवासको सुरक्षा सेवाका लागि कम्पनीको रकम खर्च गरेको आरोपमा बुधबार प्रहरीले सोधपुछ गरेको छ । हान्जिन ग्रुपका अध्यक्ष समेत रहेका चोले प्योङचाङको

रूस र चीनले व्यापारमा डलरको प्रयोगलाई घटाउने : पुटिन

भ्लादिभोस्टोक, रूस, भदौ / मस्को र बेइजिङले व्यापारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताउनुभएको छ । रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समय रूसी राष्ट्रपतिको