अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

धर्मगुरु अल–अवदालाई मृत्युदण्ड दिन कानून अधिकारीको सुझाब

रियाद, साउदी अरब, १९ भदौ  /  साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उहाँलाई मृत्युदण्ड दिनुपर्ने

एसियाली पूँजी बजार ओरालो, लगानीकर्ताहरु हतोत्साहित

सिंगापुर / अमेरिकामा श्रम दिवसको अवसरमा भएको बिदा र चिनीया उत्पादनमा भएको कमीका कारण एसियाका प्रमुख सेयरबजारमा मङ्गलबार मन्दी देखिएको छ । जापानको निक्कीमा मङ्गलबार ०.१ प्रतिशतले कमी आई २२,६९७

जातियताविरुद्ध विशाल साङ्गीतिक कार्यक्रम सम्पन्न

बीबीसी / पूर्वी जर्मनीको केम्नित्स शहरमा जातियताविरुद्धको एउटा निःशुल्क साङ्गीतिक कार्यक्रममा करिब ६५ हजार मानिस सहभागी भएका छन्। गत महिनाको अन्त्यतिर दुईजना सन्दिग्ध आप्रवासीबाट एक ३५ वर्षीय जर्मन नागरिकमाथि घातक

इरानी विदेशमन्त्री अकस्मात सिरियामा

तेहरान, १८ भदौ / इरानका विदेशमन्त्री मोहम्मद जावाद जरिफ सोमबार सिरिया पुग्नुभएको छ । उहाँ पूर्व घोषित कार्यक्रम बिना नै सिरियाका बिद्रोहीको कब्जामा रहेको सबैभन्दा ठूलो इदलिबका बारेमा छलफल गर्न

पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

याङ्गुन, १८ भदौ / म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ ।बेलायती समाचार समिति रोयटर्सका दुई जना समाचारदातालाई म्यानमारको

विश्वकै ठूलो रुख बिरामी भएपछि सलाइनबाट औषधि दिदै, हेर्नुहोस यि ६ तस्विरहरु (फोटो फिचर)

बीबीसी / बिरामी मान्छेलाई सलाइनबाट औषधि दिनु त स्वभाविकै हो । तर के तपाइँले बिरामी रुखलाई सलाइनबाट औषधि दिएको सुन्नुभएको छ रु दुनियाँमा सायद रुखलाई सलाइनबाट औषधि दिएर उपचार गर्ने

डोनेस्क ‘नायक’ को सम्झना र सम्मानमा आयोजित ¥यालीमा दशौँ हजार सहभागी

डोनेस्क, रूस /यूक्रेनी पृथकतावादी नेताको गत शुक्रबार भएको हत्याको विरोध गर्दै हजारौँको सङ्ख्यामा डोनेस्कमा जम्मा भएका नागरिकले उहाँको सम्झना तथा सम्मानमा आइतबार गरिएको शोक ¥यालीमा सहभागिता जनाएका छन् । रूसी

सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानुन पारित

कायरो, १७ भदौ / इजिप्टका राष्ट्रपति अब्देल फताह अल¬–सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गर्नुभएको छ । नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ

दमास्कस नजिकको सैनिक विमानस्थलमा बिस्फोटन

बेरुत, १७ भदौ / सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ । दमास्कसस्थित एक गैससले “इजरायली आक्रमणको सम्भावना” औंल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक

सेनाको शिविरमा बोको हराम समूहको आक्रमण : ३० सैनिकको मृत्यु

कानो, नाइजेरिया, भदौ, नाइजरको सीमा क्षेत्रमा रहेको नाइजेरियाली सेनाको शिविरमा बोको हराम समूहले गरेको आक्रमणमा कम्तीमा ३० सेनाको मृत्यु भएको छ । छुट्टाछुट्टै दुई सैनिक स्रोतले एएफपीलाई दिएको जानकारी अनुसार

दक्षिण कोरियाले एक विशेषदूतलाई उत्तर कोरिया पठाउदैं

सोल, १५ भदौ /  दक्षिण कोरियाली राष्ट्रपति मुन जाए¬–इनले एक विशेषदूतलाई आगामी बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पठाउन लागेको छ । दक्षिण र उत्तर कोरियाली शीर्ष नेताबीच स्थगित भएको शीर्ष

थाहा पाउनुहोस यि रेस्टुरेन्ट जहाँ हरेक दिन कुकुरले पार्टी गर्छन्

एजेन्सी / बर्थडे पार्टी, सक्सेस पार्टी, म्यारिज पार्टी, रिसेप्सन पार्टी, ब्रेकअप पार्टी, यी सबैबारे सुन्नुभएको होला त के तपाईंले कहिले कुकुर पार्टीबारे सुन्नुभएको छ रुभारतको मुम्बईस्थित अंधेरीस्थित पेट्स इमोशन्स फूड