अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

इस्टोनियामाथि अर्जेन्टिनाको सानदार जीत, मेस्सी एक्लैले गरे ५ गोल

एजेन्सी । सुपरस्टार फरवार्ड लियोनेल मेस्सी एक्लैले ५ गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इस्टोनियामाथि सानदार जित निकालेको छ । अर्जेन्टिनाले इस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको हो । स्पेनमा

अभिनेत्री एम्बर हर्डले लगाएको मुद्दाको फैसाला पूर्वपती जोनी डीपको पक्षमा, १५ मिलियन क्षतिपूर्ति तिर्नुपर्ने

एजेन्सी । पूर्वपत्नी तथा हलिउड अभिनेत्री एम्बर हर्डले लगाएको मानहानी तथा हिंसाको एक बहुचर्चित मुद्दामा अदालतले अभिनेता तथा पति जोनी डीपको पक्षमा फैसला सुनाएको छ । ६ सातादेखि लगातार चलिरहेको

पूर्व प्रेमिकालाई अपहरण गरी आफ्नो नामको ट्याटु

एजेन्सी । ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् । उनले यसो गरेर पूर्व प्रेमिकामाथि ब्रेकअपको बदला लिएका थिए । १८ वर्षकी तयाने काल्दास

युक्रेनी सेनालाई थप सैन्य सहयोग गर्नुपर्छ: बेलायती प्रधानमन्त्री जोनसन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेना पूर्वी युक्रेनको दोनबासमा सुस्त तर स्पष्ट प्रगति गरिरहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले टिप्पणी गरेका छन् । ‘मलाई डर छ कि पुटिनले आफू र

नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लेस्टेसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज शनिबार टिमोर लिस्टेसँग मैत्रीपूणर् खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपालको खेल दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपाली समय अनुसार

श्रीलंकाका राष्ट्रपतिले १७ सदस्यीय नयाँ मन्त्रिपरिषदमा समावेश गरेनन् आफन्त

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटका बीच राष्ट्रपति गोटाबाया राजपाक्षेले सोमबार १७ सदस्यीय नयाँ मन्त्रिपरिषद् नियुक्त गरेका छन् । परिवारवादको आरोप लागेका राजपाक्षेले नयाँ मन्त्रिपरिषदमा प्रधानमन्त्री महिन्दा राजपाक्षेबाहेक आफ्ना आफन्तलाई

सिएनआई प्रतिनिधि र अर्थमन्त्रीबीच भेट : श्रीलंकासँग नेपालको तुलना नहुने ठहर

काठमाडौं, / नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो

चीनलाई ऐतिहासिक सफलता ६ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण

एजेन्सी । चीनको नयाँ अन्तरिक्ष स्टेशनमा ६ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो चीनले सार्बजनिक

भारतमा कोरोनाको ‘एक्सई’ भेरिएन्ट पुष्टि

एजेन्सी । भारतमा कोरोनाको ‘एक्सई’ भेरिएन्ट देखिएको छ । मुम्बईका एक व्यक्ति एक्सई भेरिएन्टबाट संक्रमित भएको पुष्टि भएको हो । बीएमसीका अनुसार मंगलबार मुम्बईमा २३० जनाको नमुना परीक्षण गरिएको थियो

गौतम अडानी बने एसिया र भारतकै धनी व्यक्ति, कुल सम्पति कति ?

एजेन्सी । अडानी ग्रुपका अध्यक्ष गौतम अडानी एसिया र भारतकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति १०० बिलियन डलर पुगेको छ । योसँगै उनी

रक्तदान गर्दा बिटक्वाइन उपहार

एजेन्सी । अमेरिकाको औषधि कम्पनी अक्टफार्मा प्लाज्माले स्वान बिटक्वाइन र स्पेड पेमेन्ट सोलुसनसँगको सहकार्यमा रक्तदान अभियान सुरु गरेको छ । यसअन्तर्गत प्लाज्मा दान गर्दा दातालाई बदलामा बिटक्वाइन दिइनेछ । कम्पनीले

क्यानडाले रुसी तेल र ग्यास नकिन्ने देशहरुलाई इन्धन उपलब्ध गराउने

एजेन्सी – क्यानडाले विश्वव्यापी ऊर्जा संकट समाधान गर्न थप तेल, ग्यास र युरेनियम उपलब्ध गराउन तयार रहेको जनाएको छ । युक्रेनमाथिको आक्रमणका कारण रुसबाट आउने तेल र ग्यासको आपूर्ति अबरुद्ध