अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

शैक्षिक संस्थामा गराइएको आत्मघाती हमलामा २५ जना मारिए

अफगानिस्तान,काबुल, ३० साउन / अफगानिस्तानको काबुल नजिकको शिते समुदाय बसोबास गर्ने दस्त–ए–बार्चीमा बुधबार अपराह्न शैक्षिक संस्थामा गराइएको आत्मघाती बम विस्फोटमा मारिनेको संख्या २५ जना पुगेको छ भने ३६ जना घाइते

युद्धबाट क्षतविक्षत अफगानी किसान खडेरीको चपेटामा

–हमिद फहिम, एमाल हैदरी मजार–ए–शरिफ, अफगानिस्तान /  गहुँ बाली ओइलाएपछि र पानीका कुवा सुकेपछि गुलाम अब्बासले गाईबस्तु बेचे र हजारौँ पीडित किसानझैं सपरिवार शहरतिर बसाईं हिडेका छन् । युद्धको विभिषिका

उत्तर कोरियाली नेता किम जोङ उनलाई रुसी राष्ट्रपतिको निमन्त्रणा

सोल, ३० साउन / रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार हुनु भएको छ । पुटिनले छिटै किमसँग भेटघाट गर्नुहुने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी

उडिरहेको विमानको शौचालयमा यो जोडी यौन कर्ममा लिप्त भेटिएपछि…

एजेन्सी / मानिसलाई अनेकौँ हर्कत गर्न मन लाग्छ । बेलायतको गेटविक विमानस्थलबाट मेक्सिकोका लागि उडान भरेको भर्जिन एटलान्टिक विमानको शौचालयमा आपत्तिजनक अवस्थामा भेटिएका एक जोडीलाई नियन्त्रणमा लिइएको छ। आइतबार विमानमा

यमन आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० : रेडक्रस

साना, यमन / यमनको उत्तरी क्षेत्रमा रहेको सादा प्रान्तमा गत बिहीबार साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाई आक्रमणमा परी मृत्यु हुने यमनी सर्वसाधारणको सङ्ख्या ५१ पुगेको छ । मृतकमध्ये

स्वीडेनमा अराजक समुहद्धारा ८० वटा कारमा आगजनी

साउन २९ / युरोपेली मुलुक स्वीडेनमा अराजक समुहले ८० वटा कारमा आगजनी गरेको छ। ‘ब्ल्याक क्लाड युथ’ नाम गरेको अराजक समुहले सोमबार राति दर्जनौ कारमा आगजनी गरेको हो। बीबीसीका अनुसार

इटलीमा सय मिटर अग्लो पुल भत्कियो, १२ भन्दा बढीको मृत्यु

साउन २९, / इटालीमा सवारी साधन चल्ने सय मिटर अग्ला पुल भत्किदा १२ भन्दा बढीको मृत्यु भएको छ। उत्तरी शहर जिनोवामा अवस्थित सो पुल पुरानो भएको कारण भत्किएको आशंका गरिएको

‘युनाइटेडले फ्रान्सका मुख्य मिडफिल्डर पोग्बालाई बार्सिलोना जान नदिने’

मङ्लबार, साउन २९, म्यानचेस्टर / विश्वकप विजेता फ्रान्सका मुख्य मिडफिल्डर पल पोग्बा ट्रान्सफर विन्डोमा बार्सिलोना जाने चर्चा सेलाउन नपाउँदै म्यानचेस्टर युनाइटेडले उनलाई अन्यत्र जान नदिने क्लबका पूर्वखेलाडी वेस ब्राउनले बताएका

रियलका डिफेन्डर अल्भारोले सुपर कप नखेल्ने

मङ्लबार, साउन २९, / म्यदिर्द  ( एजेन्सी )  – युईएफा सुपर कप अन्तर्गत एटलेटिको म्याड्रिडविरुद्ध बुधबार हुने खेलमा रियल म्याड्रिडका डिफेन्डर अल्भारो ओड्रीओजोला अनुपस्थित हुने भएका छन् । यसै सिजन

अफगानिस्तानको बम विस्फोटमा परी अमेरिकी सैनिक मारिए

वासिङटन, २९ साउन / अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा परी एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले सोमबार जानकारी दिएको छ । अमेरिकी सैन्य बलका ३६ बर्षीय

हवाई आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० पुग्यो

साना, २९ साउन /  हुथी विद्रोहीको बलियो प्रभाव रहेको उत्तरी यमनमा एक बस लक्षित भएको हवाई आक्रमणमा मारिने बालबालिकाको सङ्ख्या ४० पुगेको छ । साउदी अरेबियाआवद्ध संयुक्त सेनाको कारबाहीमा परी

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो

मुम्बई / टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच