अन्तरास्ट्रिय

खडेरीका कारण २७ लाख मानिस विस्थापित

एजेन्सी । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण

बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको खाद्यान्न सहयोग गर्ने

एजेन्सी । बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ । बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक

भारतमा लगातार बढदै पेट्रोल र डिजेलको मूल्य

एजेन्सी। छिमेकी मुलुक भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ । भारतीय तेल मार्केटिङ कम्पनीहरुले शुक्रबार फेरि मूल्य बढाएका छन् । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसाले

३ मिनेटको जुम कलमा ८०० कर्मचारीको गयो जागिर

एजेन्सी । बेलायतको समुद्री जहाज सञ्चालन गर्ने कम्पनी पी एन्ड ओ फेरिजले ३ मिनेटको जुम कलमार्फत आफ्ना ८०० कर्मचारीलाई जागिरबाट निकालेको छ । कम्पनीले गत मार्च १७ मा आफ्ना कर्मचारीलाई

चीनले कोरोना विरुद्धको चौथो खोप प्रयोग गर्न अनुमति दियो

चीनले कोरोना भाइरस विरुद्धको चौथो खोप प्रयोग गर्न अनुमति दिएको छ। त्यहाँको रोग नियन्त्रण केन्द्रले यो खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिइएको स्पष्ट पारेको छ। केन्द्रका प्रमुख गाओ

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले म्यानमारमा सैन्य कू गर्ने सैन्य नेतृत्वविरुद्ध कारवाही गरिरहेको जानकारी दिएका छन् । म्यानमारका सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकाले म्यानमारको अमेरिकास्थित

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, संक्रमण दुइ सय देशमा फैलियो

काठमाडौं । कोरोना भाइरस (कोभिड -१९) संक्रमणका कारण युरोपका देश निकै प्रभावित भएका छन् । अहिलेसम्म विश्वका दुई सय देशमा कोरोना भाइरस संक्रमण फैलिएको छ । कोरोना संक्रमण कारण ८५६,९१७

दक्षिण कोरियाकी ९६ वर्षीया महिलाले जितिन कारोनालाई

एजेन्सी, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस९कोभिड–१९० बाट संक्रमित ९६ वर्षीया महिला पूर्ण रुपमा निको भएकी छिन् । कोभिड–१९ बाट संक्रमितमध्ये निको हुने सबैभन्दा पाको उमेरकी व्यक्तिसमेत हुन् । देइगु

निर्भया बलात्कार तथा हत्यामा संलग्न चारै दोषीलाई फाँसी

नयाँदिल्ली । निर्भया हत्याकाण्डका दोषी चारै जनालाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । विगत अढाई महिनादेखि ती चारै जनालाई दिइने फाँसीका बारेमा रहेको अन्यौल पनि मृत्युदण्डसँगै

संसारको सबैभन्दा डरलाग्दो बिरालो

यहाँ हामी एउटा यस्तो बिरालोबारे कुरा गर्दैछौं जुन झट्ट हेर्दा डरलाग्दो छ । सोसल मिडियामा आजकाल जनावरसम्बन्धि विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै

कोरोनाबाट स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

काठमाडौं ४ चैत / विश्वमा महामारीका रुपमा फैलिएका कोरोना भाइसको संक्रमण १६२ देशमा फैलिएको छ। तीव्ररुपमा फैलिएको कोरोनकाका कारण इटालीमा विगत २४ घण्टामा ३ सय ४९ जनाको ज्यान गएको छ।

कोरोनाभाइरसको संक्रमणबाट मेयरको मृत्यु

रोम, ३ चैत / इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना कोभिड–१९० भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो ।

प्रधानमन्त्री श्रीमतीलाई कोरोना भाइरस भएको पुष्टि

एजेन्सी क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । क्यानडाको सरकारले यसको जानकारी दिएको भन्दै चाइना डेलीले जानकारी दिएको हो । यसअघि जस्टिन