अन्तरास्ट्रिय

विश्व शेर्पा दिवसको अवसरमा शेर्पा संघ अमेरिकाले डिजे डान्स पार्टी गर्ने

ताप्लेजुङ । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ । हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डे यस वर्षबाट शेर्पा संघ अमेरिकाले गर्ने भएको हो । सो अवसरमा शेर्पा संघ

कारबाहीमा तालिबान जिल्ला गभर्नरसहित छको मृत्यु

मैनाना, अफगानिस्तान / अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा आतङ्ककारीविरुद्व गरिएको कारबाहीको क्रममा तालिवान जिल्ला गर्भनरसहित कम्तीमा ६ जना मारिएका छन् । सैनिक स्रोतले बुधबार दिएको जानकारी अनुसार फर्याब प्रान्तअन्तर्गत पर्ने पासतुनकोट

अर्जेन्टिनाको अदृश्य दुर्बलता

अन्तरराष्ट्रिय आलेख सेवा –मार्टिन गुजम्यान न्यूयोर्क / पहिलो हेराइमा अर्जेन्टिनाको समष्टि आर्थिक दृष्टिकोण उज्ज्वल देखिन्छ । मुद्रास्फीतिजन्य मन्दीपछि आर्थिक वृद्धिदर बढेको छ । गत वर्ष कुल गार्हस्थ्य उत्पादन वार्षिकरूपमा दुई

सी र किमबीच दालिअनमा भेटवार्ता

  दालिअन, चीन / चीनका राष्ट्रपति सी चिन फिङ र उत्तर कोरियाली नेता किम जोङ अनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा यही सोमबार र मङ्गलबार भेटवार्ता भएको छ । कोरियाली प्रायद्वीपमा

सिरियामा छ जना टर्किस् सैनिक मारिए

  अङ्कारा / सिरियाको आफ्रिन प्रान्तमा छ जना टर्किस् सैनिक मारिएका छन् । उक्त शहर सिरियाको उत्तरपश्चिमी भू–भागमा पर्दछ । उक्त क्षेत्रमा मंगलबार बिहान भएको एक झडपमा परी छ जना

उत्तरी म्यान्मारबाट नागरिक विस्थापन रोकिएन

याङ्गोन / उत्तरी म्यानमारको एक क्षेत्रमा सेना र जातीय विद्रोहीबीच झडपहरु जारी नै रहेकोले नागरिक विस्थापित हुने क्रम रोकिएको छैन । विगतका केही महिनादेखि उक्त क्षेत्रमा जातीय विवाद चर्किएको छ

यौन हिंसा प्रकरणपछि नोबेल सहित्य पुरस्कार समितिका सदस्यलाई बिदा बस्न अनुमति

स्टकहोम / नोबेल साहित्य पुरस्कार प्रदान गर्ने स्विडेनी एकेडेमीले आफ्ना चार जना सदस्यलाई बिदा बस्न अनुमति दिएको छ । परम्परागत रुपमा स्थायी सदस्यमा नियुक्त भएका चार जना सदस्यलाई यौनिक हिंसा

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

साना / यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ । यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको

रूवान्डामा भारी बर्षाका कारण दश जनाको मृत्यु

किंगाली / अत्याधिक बर्षाका कारण रुवान्डामा आइतबार कम्तीमा दश जनाको मृत्यु भएको छ । देशभरका विभिन्न ठाँउमा भएको बर्षाको सवैभन्दा बढी प्रभाव कारोङगी जिल्लामा परेको स्थानीय नेताहरूले सोमबार जानकारी दिएका

पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार प्रहार गरी हत्या प्रयास

इस्लामावाद, पाकिस्तान / पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ । इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उहाँ अहिले खतरामुक्त रहेको बताउनुभयो । खानले भन्नुभयो,

शरणर्थी रोहिंग्याहरूमाथि छाउँदैछ पुःन अर्को संकट

काठमाडौं / नब्बे हजार संख्याको हाराहरीमा रोहिंग्या मुसलमानहरू बसोबार गरिरहेका बंगलादेशको दक्षिणी भागमा शरण लिइरहेका रोहिंग्या मुसलमानहरूको गाँउमा पुनः छिट्टै आउन लागेको मनसूनको बर्खा र तुफानी हावाले समस्या उत्पन्न गर्न

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

पेरिस / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक

नासाद्वारा मङ्गल ग्रहमा ‘इनसाईट’ नामक यान प्रक्षेपण, मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्ने

लोम्पोक, संयुक्त राज्य अमेरिका / अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक पछिल्लो यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ । उक्त यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित