ताप्लेजुङ । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ । हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डे यस वर्षबाट शेर्पा संघ अमेरिकाले गर्ने भएको हो । सो अवसरमा शेर्पा संघ
अन्तरराष्ट्रिय आलेख सेवा बेइजिङ / जनवादी गणतन्त्र चीनमा यतिखेर चीनले खुला नीति लिएपछि भएको विकास र समृद्धिको समीक्षा सुरु भएको छ । चालीस वर्षअघि लिएको खुला नीतिले नै चीनलाई हाल
बेइजिङ / विश्वकै ठूलो मानिने चिनियाँ कम्युनिष्ट पार्टीले कार्ल माक्र्सको २०० औँ जन्मजयन्तीको अवसरमो चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार चीनले माक्र्सवादलाई अनुसरण गरिरहने बताउनुभएको छ । “चीनले माक्र्सवादको झण्डालाई
स्टकहोम, स्वीडेन / यौनहिंसा विरोधी अभियानबाट सिर्जित सङ्कट समाधान गर्न नसक्दा नोबेल साहित्य पुरस्कार वितरण शुरू भएको ७० वर्षको इतिहासमा यस वर्ष पहिलो पटक उक्त पुरस्कार नदिइने भएको छ ।
सोल / दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुग्नुभएको समाचार छ । उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच आगामी केही सातामै उच्चस्तरीय
आग्रा, भारत २१ वैशाख / उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३ पुगेको समाचारमा जनाइएको छ । बुधबार रातिदेखि आएको सो आँधीका
नयाँदिल्ली, २० वैशाख / भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ ।चर्चित पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको समाचार अनुसार घटनामा अन्य चार जना घाइते
नयाँदिल्ली / भारतको बिहारमा बिहीबार भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । चर्चित पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको समाचार अनुसार घटनामा अन्य चार जना घाइते भएका
अबुजा, २० वैशाख / नाइजेरियाको सेनाले बोको हराम लडाकूका विरुद्धमा जारी रहेको कारबाहीका क्रममा उक्त समूहका १५ जना लडाकू मारिएको जनाएको छ । देशको उत्तरपूर्बी क्षेत्रमा राज्यद्वारा आतङ्ककारी घोषित सो
त्रिपोली, २० वैशाख/ लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणको इस्लामिक स्टेट्सका आतङ्ककारी समूहले जिम्मेवारी लिएको छ । यस आक्रमणमा परी मारिनेको संख्या १५ पुगेको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन्
सोल / प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् । एक सर्वेक्षणमा यस्तो देखिएको कोरियाली राजधानी सोलबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ
अलकायदाका प्रमुख ओसामा बिन लादेनको मृत्यु भएको सात वर्ष भइसक्यो । उनको मृत्युपछि उनको ठूलो परिवार संसारको विभिन्न हिस्सामा बाँडिएका छन् । ओसामाको पूरा परिवारबारे धेरै जानकारी नभएपनि उनका छोरा
दमासकस / अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना सर्वसाधारणको मृत्यु भएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी