अन्तरास्ट्रिय

विश्व शेर्पा दिवसको अवसरमा शेर्पा संघ अमेरिकाले डिजे डान्स पार्टी गर्ने

ताप्लेजुङ । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ । हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डे यस वर्षबाट शेर्पा संघ अमेरिकाले गर्ने भएको हो । सो अवसरमा शेर्पा संघ

राष्ट्रसंघ प्रतिनिधिद्वारा रोहिंज्या समस्याबारे छानवीन गर्न म्यानमारलाई आग्रह

न्यापित, म्यान्मार / संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रतिनिधिले म्यानमारको रखाइन राज्यमा भएका अल्पसङ्ख्यक रोहिंज्या समुदायले भोगेको समस्याबारेमा उचित अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । उक्त राज्यमा रोहिंज्या समुदायमा भएका हिंसात्मक गतिविधिपछि

आणविक बिषयमा नेतन्याहु एक ‘कुख्यात झुट’ भएको इरानको भनाई

  तेहरान, इरान / इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गोप्य इरानी आणविक कार्यक्रम सम्बन्धमा ‘कुख्यात झुट’ भएको इरानले मङ्गलबार बताएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम घसेमीले इजरायलद्वारा तेहरानले आणविक

सुरक्षा परिषद्को टोलीद्वारा सूकीसँग भेट

म्यानमार / म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीसँग संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले सोमबार भेटवार्ता गरेको छ । म्यानमारको राखिनेमा हिंसा सुरु भएपछि उहाँलाई भेट्ने कुटनीतिज्ञहरूमध्ये यो सवै

पोर्चुगलको बेरोजगार दर झर्यो निम्न विन्दुमा

  लिसवन, पोर्चुगल / पोर्चुगलको बेरोजगार दर सन् २००४ को अप्रिलपछि फेब्रुवरीसम्मकै सबैभन्दा निम्न विन्दुमा झरेको यहाँको राष्ट्रिय तथ्याङ्क विभाग (आइएनई) ले सोमबार सार्वजनिक गरेको छ । आइएनईले फेब्रुवरीका लागि

एक नेपाली युवाद्वारा कोरियामा झुण्डिएर आत्महत्या

अरुण पोष्ट सम्बाददाता, दक्षिण कोरीया / दक्षिण कोरीयामा ई पि एस मार्फत काम गर्न गएका एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन। ४ बर्ष १० महिना कार्य अवधि सकेर पुन

काबुलमा भएको आत्मघाती हमलामा तीन जना पत्रकार सहित २३ को मृत्यु

काबुल, १७ वैशाख /अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या २३ पुगेको छ । मध्य काबुलको सो जिल्लामा भएको आत्मघाती बम

चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जाने

बेइजिङ / चिनियाँ विदेशमन्त्री वाङ यि यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरिया जानुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले वाङ यि उत्तर कोरियाको भ्रमणमा

१९ रूसी महिलालाई इराकमा जन्मकैद

बग्दाद, इराक / इराकको एक अदालतले इस्लामिक स्टेट (आइएस) समूहमा सम्लग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्मकैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ । उनीहरूले इराकमा रहेर आइएस समूहलाई

निकारागुवामा न्यायमाग्दै हजारौँको प्रदर्शन

  मानागुवा / निकारागुवामा न्यायमाग्दै विश्वविद्यालयका विद्यार्थीले शनिबार शान्तिपूर्णरुपमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले आन्दोलनमा सहभागी भई निधन भएकाप्रति तथा गएको दशकमा देशमा जारी हिंसाका कारण ज्यान गुमाएका नागरिकप्रति

ट्रक र बस ठोक्किदा भारतमा सात जनाको मृत्यु, २५ घाइते

नयाँदिल्ली / भारतको मध्यप्रदेशमा आइतबार भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । ट्रक र बस एक आपसमा जुधेर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएको

ट्रम्प र मुनबीच फोनवार्ता, ‘सबै कुरा ठीक तरिकाले अघि बढेको’ ट्रम्पको भनाई

वासिङटन, संयुक्त राज्य अमेरिका / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिनुभएको छ । ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर

कोरियाली शिखर सम्मेलन र स्थायी शान्तिको आशा

काठमाडौँ, /  कोरियाली प्रायदीपमा सन् १९५० को जुन २५ देखि सन् १९५३ जुलाई २७ सम्म चलेको युद्धले लामो समयसम्म कोरियाली जनतालाई दुःख, त्रास र अन्यौलमा बाँच्न बाध्य पा¥यो । कोरियाली