अन्तरास्ट्रिय

विश्व शेर्पा दिवसको अवसरमा शेर्पा संघ अमेरिकाले डिजे डान्स पार्टी गर्ने

ताप्लेजुङ । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ । हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डे यस वर्षबाट शेर्पा संघ अमेरिकाले गर्ने भएको हो । सो अवसरमा शेर्पा संघ

चीनको व्यापार नीति ‘अविवेकी’: ट्रम्प

नयाँ दिल्ली, भारत, २६ चैत / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताउनुभएको छ । ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ तालिवान लडाकू मारिए

  अफगानिस्तान, २५ चैत / अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा परी अरु दश जना तालिवान

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई २४ वर्षको जेल सजाय

सोल, २३ चैत / दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउनलाई शुक्रबार २४ वर्षको जेल सजाय भएको छ । उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सुनाउँदै २४ बर्ष जेल र र १ करोड

सलमानलाई पाँच वर्ष जेल सजाय

जोधपुर, राजस्थान, २३ चैत / भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोकेको

मेक्सिकोसँगको सीमाक्षेत्रमा अमेरिकाले सैनिक खटाउने

वासिङटन, २२ चैत / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सैनिक खटाउने बताउनु भएको छ । आफ्नो प्रतिबद्धताअनुसार अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल नलगाउदा सम्मका लागि सैनिक खटाउन

विभिन्न प्रान्तमा झडप हुँदा १८ तालिवान मारिए

काबुल, २१ चैत / अफगानिस्तानमा मङ्गलबार भएका झडपमा परी कम्तीमा १८ तालिवान आतंककारी मारिनुका साथै अन्य १३ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज,

यूट्युब मुख्यालयमा गोली चल्यो, केही घाइते, आक्रमणकारीद्वारा आत्महत्या

 काठमाडौं, २१ चैत । अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार

इथियोपियामा नयाँ प्रधानमन्त्री

आडिस आबाबा,  २० चैत / सत्ताधारी दल ‘इथोपियन पिपुल्स् रेभोलुसनरी डेमोक्र्याटिक फ्रन्ट (इपिआरडिएफ)’ का अध्यक्ष अबिइ अहमद इथियोपियाको नयाँ प्रधानमन्त्री बन्नु भएको छ । इथियोपियाको संसद्ले सोमबार सो घोषणा गरेको

भारतीय वायु सेनाको एमआई १७ हेलिकप्टर दुर्घटना

नयाँदिल्ली, २० चैत  / भारतीय वायू सेनाको एक एमआई १७ हेलिकप्टर मंगलबार बिहान दुर्घटनामा परेको छ। अवतरणका क्रममा उत्तराखण्डको केदारनाथमा हेलिकप्टर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। निर्माण सामग्री ल्याइरहेको हेलिकप्टर

रंगभेदविरोधी आन्दोलनकी नेतृ विनी मण्डेलाको ८१ वर्षको उमेरमा निधन

काठमाण्डौं ,चैत २० / दक्षिण अफ्रिकाको रंगभेदविरोधी आन्दोलनकी एक अगुवा विनी माडिकियला मण्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ। उनी नेल्सन मण्डेलाकी पूर्वपत्नी पनि थिइन्। लामो समयको बिमारीपछि जोहानेसवर्गको एक

करिब आधा अमेरिकी जनता राष्ट्रपति ट्रम्पको कार्यशैलीकाे बिरुद्धमा

  वासिङ्टन, २० चैत / करिब आधाजति अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका अथवा उहाँको कार्यसम्पादनको अनुमोदन गरेका छन् । अमेरिकी मतदाताहरुमा गरिएको एक सर्वेक्षणा उनीहरुले यस्तो

शान्तिका लागि पोपको आग्रह

भ्याटिकन सिटी, १९ चैत / क्याथोलिक इसाइ धर्मावलम्बीहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस्ले सिरियामा शान्ति स्थापनाका लागि आग्रह गर्नुभएको छ । उहाँले सिरियामा जारी नरसंहार जतिसक्दो चाँडै अन्त्यगरी शान्तिपूर्ण समाधानका लागि