राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

तीन पदका लागि २८ जनाको उम्मेदवारी, क-कस्ले दिए ?

ताप्लेजुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङमा २८ जनाले उम्मेदवारी दर्ता गराएकाक छन् । प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ । आगामी मङ्सिर ४

रूपन्देही-१ बाट घनश्याम भुसाल स्वतन्त्र उम्मेदवार बन्ने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि

अष्टलक्ष्मी शाक्यद्धारा उम्मेदवार बन्न अस्वीकार : काठमाडौं ८ मा अब को ?

काठमाडौं । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रतिनिधिसभाका लागि उम्मेदवार बन्न अस्वीकार गरेपछि काठमाडौं ८ मा एमालेलाई उम्मेदवार खोज्न सकस परेको छ । उक्त क्षेत्रका स्थापित नेताहरू पार्टी विभाजनका बेला एकीकृत

रामकुमारी झाँक्री र गोकर्ण विष्टबीच प्रतिस्पर्धा

काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । गुल्मी–२ मा रामकुमारी झाँक्री र गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुने भएको छ । गुल्मी–२ मा नेकपा

योगेश भट्टराईले ताप्लेजुङबाट पाए टिकट, प्रदेशमा तिलकुमार र मणिशंकर

काठमाडौं । नेकपा एमालेले ताप्लेजुङमा सचिव योगेश भट्टराईलाई नै उम्मेदवार बनाउने भएको छ । २०७४ मा वाम गठबन्धनको तर्फबाट चुनाव जितेका थिए । यो पटक भट्टराईसँगै तिलकुमार मेनेङ्बो आकांक्षी थिए

भत्कियो पाँच दलीय गठबन्धन, जसपा बाहिरियो

काठमाडौं । आगामी चुनावमा सिट बाँडफाँटलाई लिएर विवाद भएपछि पाँच दलीय गठबन्धन भत्किएको छ । सत्ता गठबन्धनको एउटा दल जनता समाजवादी पार्टी जसपा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग मिल्न पुगेको छ

स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज गृहजिल्ला झापाको

पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने बैठक बिना सहमति, फेरि बस्ने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताको बैठक बिना कुनै सहमति टुंगिएको छ । मंगलबार

बाबुराम भट्टराईले मंसीर ४ को प्रतिनिधिसभा चुनाव नलड्ने

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । सोमबार उनले सामाजिक सञ्जालमा लेख्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

सिट बाँडफाँटमा सहमति जुटाउन आज पनि बैठक बस्दै सत्ता गठबन्धन

काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो । प्रधानमन्त्री

निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन

सभामुखको पद समाप्त भयो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुखको पद समाप्त भएको बताएका छन् । आज प्रेस चौतारी बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सांसद्को आयू सकिएसँगै सभामुखको पद स्वत: समाप्त