राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

प्रचण्ड चुनावपछि सडकमा जाने

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् । निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि अछाम क्षेत्र नं १ बाट भीम रावल सिफारिस

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् । एमाले अछामले क्षेत्र नं १ बाट रावलको मात्रै नाम सिफारिस

रौतहटको २ वटा निर्वाचन क्षेत्रबाट माधव नेपालको नाम सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट नाम सिफारिस भएको छ । उनको नाम क्षेत्र नम्बर १ र ४

बाँके बर्दियादेखि वाग्लुङसम्म उम्मेदवारका लागि आरजु राणा सिफारिस

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले देशभरबाट आफ्नो उम्मेदवार सिफारिस थालेको छ । यही क्रममा प्रधानमन्त्रीपत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवा विभिन्न पाँच

नेपालि कांग्रेस ताप्लेजुङको क्षेत्र नं. ‘ख’ को प्रदेश सभा सदस्यको उम्मेद्बारीमा हाङगामको नाम सिफारीस

ताप्लेजुङ । नेपाली कांग्रेस तालेजुङले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ताप्लुङको प्रदेश निर्वाचन क्षेत्र नं. खको प्रतक्ष तर्फकोे उम्मेदारमा खगेन सिं हाङ्गामको

माओवादीद्वारा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नाम सिफारिस

ताप्लेजुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्र ताप्लेजुङले आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ । मंगलबार पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै

अभिनेत्री रेखा थापा प्रतिनिधिसभाको चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट लड्ने

काठमाडौं । अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएकी छन् । उनी मंगलबार बिहानैदेखि गृहजिल्लामा राप्रपाको चुनावी सभामा सक्रिय छिन् । राप्रपाले

ओलीले मिश्रलाई दिए एक मुठ्ठी सिक्का उपहार

काठमाडौं । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । ओली निवास बालकोटमा साँझ ६ बजे भएको छलफल अढाई घण्टा

कांग्रेसले वर्तमान परिस्थिति नबुझे र शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन्

आगामि निर्वाचनमा एमालेलाई जिताउन सक्रियका साथ सहभागिता जनाउँने छौं : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सचिव तथा प्रतिनिधि सभाका सदस्य साथै पूर्व मन्त्री योगेश कुमार भट्टराईले आगामी मंसिर ४ गते हुँने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सक्रियका साथ सहभागिता जनाउँन

भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने चाहना छैन: मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ४ मंसिरमा हुने निर्वाचनमा भोजपुरबाटै चुनाव लड्ने आफ्नो चाहना रहेको बताएका छन् । उनलाई नेकपा एकीकृत समाजवादीले भोजपुर र सुनसरी १ बाट

खोटाङः प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एस) बाट राजन राई सिफारिस

विराटनगर। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ जिल्ला कमिटिको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि