राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

संघीय र प्रदेश निर्वाचनमा ५० प्रतिशत युवाहरूलाई प्रत्यक्ष उम्मेदवारीका लागि नीतिगत व्यवस्था गर्न माग

काठमाडौं । युवाहरूको हकअधिकार सुनिश्चित गराउन आग्रह गर्दै गैर सरकारी संस्था महासङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रधानमन्त्री देउवालाई महासङ्घले युवाहरूको हकअधिकार सुनिश्चित

तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनुपर्छ : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै

माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मा नारायणकाजी श्रेष्ठलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मा नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल पाँच दिने भ्रमणका लागि शुक्रबार बेलुकी १० बजे जापान भ्रमणमा निस्किएपछि वरिष्ठ उपाध्यक्ष

गठबन्धनको सिट बाँडफाँट साउन अन्तिमसम्म टुंग्याउन कार्यदल गठन

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले साउनभित्रै सिट बाँडफाट गर्ने गरी कार्यदल गठन गरेको छ। आज बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले मंसिर ४ मा हुने चुनावका लागि सिट बाँडफाँट गर्न

ताप्लेजुङका पालिकाहरुमा गाडी मर्मत र इन्धनमै अचाक्ली खर्च

ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा सवारी साधन मर्मतमा १९ लाख ८१ हजार १ सय ८७ रुपैयाँ खर्च गर्‍यो । यसका लागि २० लाख ५० हजार ९ सय ३०

चुनावका लागि आइतबारदेखि दल दर्ताको प्रक्रिया सुरु हुने

काठमाडौं । ४ मंसिरमा हुने संघीय र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि

मंसिर ४ मा संघ र प्रदेशको चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय

मंसिर ४ मा चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक

महंगी र भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन गर्दै एमाले

काठमाडौं । आज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महंगी र भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन गर्दैछ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको

शर्मालाई अर्थ मन्त्रालय फर्काउने/नफर्काउनेबारे छलफल गर्दै माओवादी

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले

नेकपा (एकीकृत समाजवादी) मात्र समाजवादको यात्रामा हिड्ने सच्चा कम्युनिस्ट पार्टी हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादि)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी पार्टी मात्र समाजवादको यात्रामा हिड्ने सच्चा कम्युनिस्ट पार्टी भएको बताएका छन । नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) काभ्रेको

१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ, यसको एउटै नेतृत्व प्रचण्ड मात्रै भन्ने पुष्टि भएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका छन् । शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष