राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन सभामुखलाई बुझाइयो, मन्त्रालयमा फर्किने सम्भावना कति ?

काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणका विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन संसदीय विशेष समितिले आज सभामुख अग्नि सापकोटालाई बुझाएको छ । पूर्वअर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत

कर्णाली प्रदेशका सत्तारुढ दलबीच देखिएको विवाद समाधान

काठमाडौं । कर्णाली प्रदेशका सत्तारुढ दलबीच देखिएको विवाद समाधान भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र कांग्रेसँग असन्तुष्ट भएको प्रमुख सत्तारुढ घटक माओवादी सहमतिमा आएपछि समस्या समाधान भएको हो ।

वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई ओलीको अपिल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई अपिल गरेका छन् । काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन

माओवादी केन्द्रद्वारा मैवाखोला अध्यक्ष वनेमलाई कारबाहीको सिफारिस, शंखर जिम्मेवारीबाट निष्कासित 

काठमाडौं । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेकपा माओवादी केन्द्रले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमलाई कारवाहीको सिफारिस गरेको छ । माओवादी केन्द्र १ नम्बर प्रदेश समितिले पार्टीका

माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान,भ्रमण राष्ट्रकै हितको पक्षमा केन्द्रीत हुनेछ : प्रचण्ड

काठमाडौ‌ ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन विमानस्थलबाट शुक्रबार अपरान्ह प्रचण्ड तिन सदस्यीय टोलीसहित

गभर्नरले नैतिकताका आधारमा राजीनामा दिनु पर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन्

उपसभामुख पदका लागि आज निर्वाचन हुँदै, सत्ता गठबन्धनसँग बहुमत मत

काठमाडौं । संघीय संसद (प्रतिनिधि सभा) को उपसभामुख पदमा आज निर्वाचन हुँदैछ। आज दिउँसो ३ बजे मतदान गर्ने कार्यतालिका छ। २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा

प्रचण्ड शुक्रबार भारत जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाने भएका छन् । शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ । राजनीतिक भेटघाटका लागि

नागरिकता विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । दिउँसो तीन बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन) बारे छलफल गर्ने तयारी गरिएको छ । आजको बैठकमा

देश छाडेर भागे श्रीलंकका राष्ट्रपतिे

एजेन्सी । श्रीलंकका राष्ट्रपति गोटावाया राजपक्षे देश छाडेर भागेका छन् । उनी राजीनामा दिएर माध्यराति सेनाको विमानमार्फत माल्दिभ्स भागेको बीबीसीले जनाएको छ । बिहान ३ बजे उनी माल्दिभ्स् पुगेका थिए

शेखर कोइराला समूहनिकट विद्यार्थी नेताहरूले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहनिकट विद्यार्थी नेताहरूले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका छन् । भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै

माधव नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेका छन् : घनश्याम भूसाल

काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको