राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

एमालेसँग वार्ताका लागि एसका दुई सर्त, के के ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी ९नेकपा एस०ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ । यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ ।

स्वतन्त्र नाम राखिएकामा चौतर्फी आलोचनापछि प्रष्ट पार्न पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार

घनश्याम भुसालको अभिव्यक्तिहरुले एमालेविरोधी तत्वलाई खुसी पार्‍यो : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले अभिव्यक्तिहरु एमालेविरोधी तत्वलाई खुसी पार्न आएको बताएका छन् । थापाले भुसालका धारणा मर्यादाविपरीत अभिव्यक्तिहरू सार्वजनिक गरिरहेको टिप्पणी

एमाले र माओवादी नेतालाई घनश्याम भुसालको सुझाव : ‘एक साता माफी सप्ताह मनाऔँ’

काठमाडौं । एमाले नेता घनश्याम भुसालले वाम आन्दोलनको एकता अपरिहार्य बनेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन पाँचबुँदे प्रस्ताव अघि सारेका छन् । स्थानीय निर्वाचनअघिदेखि नै वाम एकताको बहस गर्दै आएका

प्रदेश १ को नाम टुंगो लगाउन एमाले र काँग्रेस सहमत

काठमाडौं – प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले नेपाली काँग्रेस संसदीय दलसँग छलफल गरेको छ । उक्त छलफलमा दुवै दल

उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. ले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् । नेता घनश्याम भुसालप्रतिको कारबाही प्रकरणप्रति सङ्केत गर्दै नेता रावलले उल्टो बाटो हिँड्दा पराजय

सिर्जनाको प्रश्न पौडेललाई : तपाईं गोरखामा जेल पर्नुहुँदाको समस्यामा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाइ ?

काठमाडौं । नेपाली कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावबारे औपचारिक रूपमा समीक्षा गरिसकेको छैन । काठमाडौंलगायत विभिन्न स्थानीय तहमा कांग्रेसका उम्मेदवार पराजित भएका थिए । सत्ता गठबन्धनसँग मिलेर कांग्रेसले

माधव नेपाल भन्छन् : मन्त्रिपरिषद हेरफेर नियमित प्रक्रिया हो, २ मन्त्री पार्टीमा नरहला ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मन्त्रिपरिषद हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले मन्त्री नियुक्त

लोसपा पनि सरकारमा सहभागी हुने तयारीमा, उपसभामुखसहित दुई मन्त्रालय दिन देउवा तयार

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुने तयारीमा छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई लोसपा अध्यक्ष ठाकुरले नागरिकता विधेयक अघि बढाए आफ्नो पार्टी सरकारमा सहभागी

प्रतिनिधि र प्रदेश सभा निर्वाचन मंसिर १० भित्र

काठमाडौं । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको

एमालेलाई जस्तै कांग्रेसलाई ठेगान लगाउन नपरोस् : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेसलाई अहंकार नदेखाउन चेतावनी दिएका छन् । उनले अहंकार देखाए कांग्रेसलाई ठेगान लगाउने बताएका छन् । ‘माओवादीले बडो मिहिनेत गरेर कांग्रेसको प्रधानमन्त्री बनायो तर

कमिसन नआउने भएपछि तमोर जलासय युक्त आयोजना सरकारको प्राथमिकतामा परेन : योगेश भट्टराई

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले तमोर जलासय युक्त आयोजना बजेटको प्राथमिकतामा नपरेको भन्दै आपत्ती जनाएका छन् । उनले कमिसन नआउने भएपछि उक्त आयोजनामा बजेट नपरेको बताएका हुन् । मंगलबार