राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

प्रदेश सांसदबाट राजीनामा दिएर मेयर बन्न खोज्ने ६ जना पराजित

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ६ जना पराजित भएका छन् । प्रदेश सांसदबाट राजीनामा दिएर इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका

फुङ्लिङ नगरको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

ताप्लेजुङ। ताप्लेजुङको एक मात्रै फुङ्लिङ नगरपालकिाको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी भएको छ । नगर कार्यपालिका सदस्य चयनका लागी बुधबार (आज) भएको निर्वाचनमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् ।

विजय जुलुस गरेर अरू पराजित भए भन्ने सङ्केत नगरौँ : बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदमा जीत सुनिश्चित भएसँगै स्वतन्त्र उम्मेदवार बालेन साहले विजय जुलुस भनेर अरूलाई पराजित गर्यौँ भन्ने सङ्केत नगर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेस्बुकमा लेख्दै

२४ हजार मत गणना हुन बाँकी हुँदै काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल बिजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय

ताप्लेजुङका नवनिर्वाचित जनप्रतिनिधिहरूको घोषणा : निशुल्क स्वास्थ्य बिमादेखि हटियामा कर हटाउनेसम्म

ताप्लेजुङ । गत बैशाख ३० गते सम्मन्न भएको स्थानीय तहको निर्वाचन पछि ताप्लेजुङका सम्पूर्ण स्थानीय तहहरूले अबको ५ वर्ष सम्मका लागि नयाँ जनप्रतिनिधिहरू पाएको छ । यो सँगै ताप्लेजुङका नवनिर्वाचित

काठमाडौं महानगर : २२ हजार मत गन्न बाँकी, बालेनलाई २० हजारको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पक्का भएका छन् । २० हजार मत गन्न बाँकी छँदै उनी पक्का जस्तै भएका हुन् ।  हाल करिब २२ हजारमात्र मत

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अखिल क्रान्तिकारीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत अखिल क्रान्तिकारीले

पालिकाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने साथै वृद्ध भत्ता घरमै पुर्‍याईने छः अध्यक्ष लिम्बू

ताप्लेजुङ । ताप्लेजुङकोे फत्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले हाल गाउँपालिकाको गाडीलाई तत्काल एम्बुलेन्सका रुपमा प्रयोग ल्याउने बताएका छन् । आफुले गाउँमा घुम्दा बिरामी भएर स्थानीयले अकाल मै ज्यान

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित निश्चित

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित निश्चित भएको छ । ४ हजार ६ सय २१ मत गणना गर्न बाँकी हुँदा साम्पाङको १९ हजार १ सय ५५

धनगढी उपमहानगरको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर

नेपाली कांग्रेसले तोड्यो एमालेको रेकर्ड

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा एमालेको पुरानो रेकर्ड तोडेको छ । हालसम्मको मत परिणामअनुसार कांग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सबै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय

महेश लाबुङ बने ताप्लेजुङकै कान्छा वडाध्यक्ष

काठमाडौं । २०७९ साल वैशाख ३० गते दोस्रो पटक देश भर स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । उक्त निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसै सन्दर्भमा ताप्लेजुङ