राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

स्वतन्त्र उम्मेदवारको मत बढी आउनु दलहरूको निम्ति खतराको घण्टी : योगेश भट्टराई

काठमाडौं । एमालेका सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । संसद् भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको

काठमाडौं महानगरमा कांग्रेसले खोल्यो खाता

काठमाडौं । काठमाडौं महानगरको एक वडामा कांग्रेसले खाता खोलेको छ। काठमाडौंको वडा नम्बर ३० मा कांग्रेसले खाता खोलेको हो । कांग्रेसका दलबहादुर कार्कीले २०६१ मत ल्याएर विजयी भएका हुन् ।

माओवादी केन्द्र ताप्लेजुङले विजयीलाई बधाई साथै निर्वाचनमा खट्नेलाई दियो धन्यवाद

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ताप्पलेजुङले वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागी जिल्लाबासी सबैलाई धन्यवाद साथै विजयीलाई बधाई दिएको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै

नौ स्थानीय तह रेहेको ताप्लेजुङमा कुन-कुन पार्टी विजयी भए ?

एलिना दियाली ताप्लेजुङ । २०७९ साल वैशाख ३० गते दोस्रो पटक देशे भर स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ भने मत परिणाम आउने क्रम जारी छ । यसै सन्दर्भमा ताप्लेजुङ

मिक्वाखोला गाउँपालिकामा क-कस्ले बाजी मारे ?

ताप्लेजुङ । ताप्लेजुङको मिक्वा खोला गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका भत्त बहादुर कार्की विजयी भएका छन् । उनले २,०२३ मत प्राप्त गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन् भने उनका

सुकेटारमा ट्याक्टर दुर्घटनाः चार घाईते

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ६ सुकेटार मुनि सेतिचौतारा नजिकै आज दिउँसो करिब ३ बजे ट्याक्टर दुर्घटना भएको छ । फुङलिङ ११ फावाखोला बाट सदरमुकाम तर्फ आउँदै गरेको

ताप्लेजुङमा २ पालिका अध्यक्ष, ३ उपाध्यक्ष सहित १० वडा अध्यक्षमा माओवादी विजयी

ताप्लेजुङ । ताप्लेजुङमा माओवादी केन्द्रले दुई गाउँपालिका अध्यक्ष, तिन गाउँपालिका उपाध्यक्ष सहित १० वडा अध्यक्ष जित्न सफल भएको छ । त्यस्तै गरि १३ खुल्ला सदस्य, ४ महिला सदस्य र ७

फुङलिङ नगरपालिका कुन-कुन वडामा कुन पार्टीले विजयी हासिल गरे ?

ताप्लेजुङ । ताप्लेजुङको एक मात्रै फुङलिङ नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अमिर मादेन विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका छत्रपति प्याकुरेलाई २,२८७ मतले पछि पार्दै नगर

मैवाखोला गाउँपालिका कुन–कुन वडामा कुन पार्टीले विजयी हासिल गरे ?

ताप्लेजुङ । मैवाखोला गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विजय प्रकाश वनेम विजयी भएका छन् । उनले २६०९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका राजन कुमार

फत्ताङलुङ गाउँपालिका कुन–कुन वडा कुन पार्टीले हासिल विजयी गरे ?

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) विजयी भएका छन् । उनले २६६० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सरोज लम्बूले

सिरिजङघाको अध्यक्षमा कांग्रेसका चौहान विजयी, उपाध्यक्षमा माओवादीका लिम्बू

ताप्लेजुङ । सिरिजङघा गाउँपालिकामा गठबन्धनले जित हासिल गरेको छ ।  उक्त  गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लाल किष्ण चौहान विजयी भएका छन् ।  उनले जम्मा ३ हजार ३४३ मत ल्याएका छन् भने

पाथिभरा याङवरक गाउँपालिकामा एमालेले हरायो गठबन्धनलाई 

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाको अध्यक्षमा एमालेका केशर सुब्बा विजयी भएका छन् । उनले गठबन्धन तर्फका कांग्रेसका उम्मेदवार राम थेवेलाई पराजित गरेका हुन् । सुब्बाले २७७७ मत प्राप्त गरेका छन्