राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

भरतपुर महानगरपालिकामा रेनु र विजयबीच कडा टक्कर

काठमाडौँ — भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाललाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले कडा टक्कर दिइरहेका छन् । ३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी हुन् ।

फत्ताङलुङ २ खेजेनिममा माओवादी विजयी: पालिकामा गठबन्धनको अग्रता

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका वडा नं.२ खेजेनिममा वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनको तर्फबाट भुपेन्द्र चौलागाईं (माओवादी केन्द्र) ४२५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी

फुङलिङ नगरपालिका वडा नं. १० मा गठबन्धनको प्यानलै विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. १० मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट सन्तोष लिम्बु (माओवादी केन्द्र) ५६२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी

फुङलिङ नगरपालिका १ नं. वडा अध्यक्षमा काँग्रेस विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका रुद्र कुमार मादेन विजयी भएका छन् । उनले ३०८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका

मैवाखोला ५ मा भत्कियो एमालेको बिरासत : गठबन्धनको प्यानल नै विजयी

ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नं. ५ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका केशर लिम्बू विजयी भएका छन् । उनले ४२८

फत्ताङलुङ १ सावादिनमा माओवादीको प्यानलै विजयी

१ नं. वडा अध्यक्षमा माओवादी केन्द्रका यज्ञ प्रसाद लिम्बु ३१४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका चन्द्र लिम्बुले २५२ मत ल्याएका छन् । साथै वडा सदस्यहरुमा सबै

रोङ गाउँपालिका १ मा भाइलाई हराउँदै दाजु विजयी

काठमाडौँ । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन्

मैवाखोला ५ फाकुम्बामा गठबन्धनको प्यानलै विजयी

सिरिजङ्घा १ सिनाममा एमालेको प्यानलै बिजयी

ताप्लेजुङ । सिरिजङघा गाउँपालिका १ सिनाममा एमालेको प्यानलै विजयी भएको छ ।एमालका सिंह बहादुर युवारम ४६९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्प्रर्धी गठबन्धनका तर्फबाट काँग्रेसका बिरेन्द्र

फुङ्लिङ नगरपालिका ११ मा माओवादीको प्यानलै विजयी

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका युबराज भट्टराई ३ सय ५७ मत ल्याएर विजयी भएका हुन्

पाथिभरा याङवरक १ मा नेकपा एमालेको प्यनल नै विजयी

ताप्लेजुङ । पाथिभरा याङवरक गाउपालिक वडा नं. १ मा नेकपा एमालेको प्यनल नै विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका उम्मेद्धार दिलकुमार सुनुवार विजयी भएका छन् । उनले ८४६

पाथीभरा याङवरक १ नाङखोल्याङमा एमालेको प्यानलै विजयी

ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिका १ नाङखोल्याङमा एमालेको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा दिल कुमार सुनुवारले ८४६ मत ल्याएर विजयी हाँसिल गरेका हुन् । उनका निकटमत प्रतिद्धन्दि नेपाली