राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

थवाङ ५ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी

काठमाडौं । थवाङ गाउँपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । नेपाली काङ्ग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा

मेरिङदेन ६ नाल्बुमा एमालेको प्यानल नै वीजयी

ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ६ नाल्बुमा एमालेले खाता खोलेको छ । एकमालेका वडाध्यक्ष मनोज कुमार तुम्वाहाम्फे विजयी भएका हुन् । उनले ४५६ मत प्राप्त गरेका छन् । यस्तै

मेरिङदेन ६ नाल्बुमा एमालेका मनोज कुमार तुम्वाहाम्फे विजयी

काठमाडौं । मेरिङदेन गाउँपालिका वडा नं. ६ नाल्बुमा एमालेका वडाध्यक्ष मनोज कुमार तुम्वाहाम्फे विजयी भएका छन् । उनले ४५६ मत प्राप्त गरेका छन् । यस्तै उनका प्रतिस्पर्धी ठाकुर सिंह लिम्बूले

रुकुम पश्चिमको सानीभेरी १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले

मेरिङदेन ६ नाल्बुमा एमाले विजयको नजिक

काठमाडौं । मेरिङदेन गाउँपालिका वडा नं. ६ नाल्बुमा एमालेका वडाध्यक्ष मनोज कुमार तुम्वाहाम्फे विजय नजिक पुगेका छन् । ७०० मत गन्दा कांग्रेसका ठाकुर सिंह लिम्बू भन्दा तुम्वाहाम्फे ९८ मतले अगाडी

ताप्लेजुङको केहि स्थानमा मतगणना सुरु, केहि स्थानमा मतपेटिका संकलन कार्य जारी

ताप्लेजुङ । शुक्रबार भएको स्थानीय तह निर्वाचनको ताप्लेजुङमा भने मतगणना सुरु भएको छ । मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा गए रात देखि मतगणना सुरु भएको छ । नौ स्थानीय

कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रका प्यानलै विजयी

काठमाडौं । कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर काँग्रेस-एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । काँग्रेस-एमाले गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार

नुवाकोटको म्यागङ गाँउपालिका १ मा कांग्रेसको प्यानल नै विजयी

काठमाडौं । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर

काठमाडौंको बूढानीलकण्ठ १ मा एमालेको प्यान नै विजयी

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार सुरेन्द्र लामा विजयी भएका छन् । उनीसहित प्यानलै विजयी भएको छ । अध्यक्ष लामाले ८४५ मत ल्याएर विजयी भएका हुन्

खोक्लिङमा ६३ प्रतिशत मत खस्यो

खोक्लिङ । शुक्रबार देशैभर भएको स्थानीय तहको निर्वाचन अन्तरगत मिक्वाखोला गाउँपालिकाको १ र २ नं. वडा खोक्लिङमा १ हजार ६ सय ७३ मत खसेको छ । १ नं. वडाको मोति

ज्येष्ठ र अशक्त परिवारको साहारामा मतदान गर्दै

खोक्लिङ । बिहान ७ बजेबाट देशैभर स्थानीय निर्वाचन जारी छ । ज्येष्ठ र अशक्तहरु परिवारका सदस्यहरुको साहारामा मतदान केन्द्र सम्म पुगेर मतदान गरि रहेका छन् । आफ्नो मताधिकारको प्रयोग गर्न

मिक्वाखोला १ मा पनि मतदान सुरु (फोटो फिचर)

खोक्लिङ । आज देशै भर भइरहेको स्थानीय तहको निर्वाचन अन्तरगत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ मा पनि मतदान सुरु भएको छ । ८२ वर्षीय गोकुल अधिकारीले मतदान गरे सङ्गै