राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

स्थापितले गरे मतदान

काठमाडौँ – काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । महानगरको वडा नं २८ बागबजारस्थित मतदानस्थलबाट उनले बिहान ७ बजेपछि मतदान गरेका हुन् । शुक्रबार

योगेश भट्टराईले गरे मतदान

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले मतदान गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङ् मैवाखोला गाउँपालिका-३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । देशभर

स्थानीय तह निर्वाचन : देशभर एकैसाथ मतदान सुरु

काठमाडौं । देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो । सरकारले गत माघ २४ गते आज निर्वाचन

प्रचण्ड र आरजुलाई सोध्यो निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । प्रचण्डले दिएका अभिव्यक्तिमाथि केन्द्रित रहेर आयोगले मंगलबार २४ घन्टे स्पष्टीकरण सोधेको हो । प्रचण्डले चितवनमा

जन जनको मनमा मुक्ति

ताप्लेजुङ । गठबन्धनको तर्फबाट फत्ताङलुङ गाउँपालिकाको अध्यक्षका उम्मेदवार राजन लिम्बु (मुक्ति) पक्षमा जन लहर उभिएको छ । गाउँ बनाउने अठोटले सिंगापुर प्रहरीको जागिर छोडेका लिम्बु ताप्लेजुङमा सबै भन्दा चर्चामा रहेका

आयोगले सोध्यो पाँच पत्रकार संगठनका अध्यक्षहरुलाई स्पष्टीकरण, विज्ञप्ति हटाउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल निकटका पाँच पत्रकार संगठनका अध्यक्षहरुलाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले उनीहरुलाई स्पष्टीकरण सोधेको हो । आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष

निरन्तरताको बाटोमा एभेङ

क्षेत्रफलको हिसाबले ताप्लेजुङ जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिकाको नेतृत्वका लागि चुनावी आमसभा र घरदैलो कार्यक्रममा व्यस्त छन्  युवा नेता तथा पूर्व अध्यक्ष सरोज  एभेङ । ५ वर्षको नेतृत्व चाखि सकेका एभेङ

थापाको घोषणापत्र निःशुल्क स्वास्थ्या सेवा उपलब्ध गराउने देखि विद्युतमा छुट दिनेसम्म

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका वडा नं. २ मा झरेन्द्र प्रसाद थापा वडा अध्यक्षको उम्मेदवार भएका छन् । लामो समय शिक्षण पेशा आवद्ध रहेका थापा एमालेको तर्फबाट उम्मेदवार भएका हुन् ।

शिक्षा, स्वास्थ्य, रोजगार र पुर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्नेछु : हाङबाङ

ताप्लेजुङ । उच्च शिक्षा हासिल गरेपछि जागिर नै खानुपर्छ भन्ने मान्यता समाजमा व्याप्त छ । प्राय उच्च शिक्षा लिएकाहरु जागिरका लागि भौतारिन्छन् । धेरै जना शैक्षिक योग्यताको प्रमाणपपत्र बोकेर जागिरका

पार्टीको कार्यकर्तालाई कारबाही गर्ने अनि अर्काको वकालत गर्दै हिँड्ने गाइजात्रा पनि हुन्छ पार्टीमा ? : जगन्नाथ पौडेल

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारीप्रति सत्ता गठबन्धनका नेताहरूले स्तरहीन टिप्पणी गरेको बताएका छन् । आफू मेयरमा उठ्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताले देश बर्बाद हुने टिप्पणी

नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका २३ बागी उम्मेदवारलाई निष्कासन

काठमाडौं । नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । काँग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक

वडा अध्यक्ष हुँदा सबैको मनमा बस्न सफल लामा गाउँपालिका उपाध्यक्षको उम्मेदवार

ताप्लेजुङ । गणतन्त्रको स्थापना पछि पहिलो पटक स्थानीय तहको निर्वाचन २०७४ मा भयो । नेताहरु आ–आफ्नो योजना र प्रतिपद्धता बोकेर चुनावमा होमिए । आफ्नोे आफ्नो क्षमता अनुसार जिते पनि ।