राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

पालिका जिते पाउने सेवा सुविधा गाउँबासीको हितमा प्रयोग गर्ने लिम्बूको घोषणा

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नम्बर ४ ईखाबुमा जन्मिएका राजन लिम्बु (मुक्ति) गाउँपालिकाबासीका लागि मात्रै नभई समग्र जिल्लाबासीका लागि चिरपरिचित नाम हो । सुन्दर भविष्यको सपना बोकेर सिंगापुर पुलिसमा

जगन्नाथ पौडेलको अडान कायम : रामचन्द्र पौडेलको प्रस्ताव पनि अस्विकार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनी बसेको भरतपुरको

आचारसंहिता विपरित चुनाव प्रचार प्रसारमा सामुदायिक विद्यालय प्रयोग गरेको भन्दै नेपाली कांग्रेसविरुद्ध निर्वाचन कार्यालयमा निवेदन 

काठमाडौं । आगामी बैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले आचारसंहिता विपरित प्रचार प्रसारमा सामुदायिक विद्यालय प्रयोग गरेको भन्दै मिक्वाखोला गाउँपालिकाका स्थानीय बासिले निर्वाचन कार्यालय ताप्लेजुङमा निवेदन

फिल्म र राजनीतिलाई सँगै अघि बढाउने छु : भुवन केसी

काठमाडौं । अभिनेता भुवन केसी सत्तारुढ दल नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भुवनसहितका कलाकारलाई पार्टी प्रवेश गराका हुन्

गठबन्धन र उम्मेदवार नभएको स्थानमा एमालेविरुद्ध मतदान गर्न नेकपा एसको कार्यकर्तालाई निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन नभएको र आफ्नो पार्टीको एकल उम्मेदवार पनि नभएका स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । अध्यक्ष माधवकुमा नेपालको अध्यक्षतामा

कांग्रेस र एमाले कार्यकर्ताहरुबीच झडप

काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका

स्वार्थ र पोजिसनको लागि राजनीतिमा आएको होइन : श्वेता खड्का

काठमाडौं । ‘कोहिनुर’ फेम्ड अभिनेत्री श्वेता खड्का मंगलबार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । आसन्न स्थानीय तहको निर्वाचनको छेकोमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले श्वेतासहित अभिनेता भुवन केसी र

देशैभर गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित छ – प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३०

राप्रपा ताप्लेजुङको घोषण पत्र सार्वजनिक 

गंगा लिङखिम काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ताप्लेजुङ जिल्लाका उम्मेदवारहरूले आफ्नो घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम जारी रहेको छ । यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले

मेयर उम्मेदवार प्याकुरेलको घोषण पत्र : अधुरा काम पुरा गर्दै फुङलिङलाई नयाँ रूपबाट विकास गरिने 

गंगा लिङखिम ताप्लेजुङ । नेकपा एमाले फुङलिङ नगरपालिकाको मेयर पदको उम्मेदवार छत्रपती प्याकुरेलले घोषण पत्र सार्वजनिक गरेका छन् ।  ताप्लेजुङको नेपाल पत्रकार महासङ्घको कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ता साथै पत्रकारहरूको

मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सम्बोधन गर्ने छु : स्थापित

काठमाडौं । नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थापितले मेयरले ६ महिनासम्म

मादेनको घोषणा पत्र : नगरलाई भ्रष्टाचारमुक्त बनाउने 

गंगा लिङखिम ताप्लेजुङ । फुङलिङ नगरपालिकाको मेयर पदको उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेनले आफ्नो घोषण पत्र सार्वजनिक गरेका छन् । शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उनले स्थानीय तह निर्वाचनको घोषणा