राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

गठबन्धनका तर्फबाट फक्ताङलुङ गाउँपालिकाको घोषणापत्र सार्वजनिक, स्वास्थ्य, शिक्षा,कृषि, जलविद्युत र पर्यटनलाई मुख्य प्राथमिकता

ताप्लेजुङ । गठबन्धनका तर्फबाट फक्ताङलुङ गाउँपालिकाको अध्यक्ष पदका साझा उम्मेदवार राजन लिम्बु (मुक्ति)ले घोषणापत्र सार्वजनिक गरेका छन् । शनिबार उनले सामाजिक संजाल फेस्बुक मार्फत घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले

प्रतिस्पर्धा गर्ने शक्ति एमालेमा मात्र छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले गठबन्धन पार्टी नभएको बताएका छन् । आज ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बृहत् भेलालाई सम्बोधन गर्दै अहिले

कांग्रेस ताप्लेजुङको घोषण पत्र सार्वजनिक : कांग्रेसको गन्तव्य गरीबीको अन्त्य 

गंगा लिङ्खिमकाठमाडौं । आगामी बैशाख ३० हुने स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस ताप्लेजुङले घोषण पत्र सार्वजनिक गरेको छ । सुशासन र समृद्धिको आधार स्थानीय तहमा कांग्रेसको सरकार भन्ने मूल

पत्रकारिता छोडेर जनप्रतिनिधिको बाटो किन रोजिन् आङबुहाङले ?

ताप्लेजुङ । आगामी बैशाख ३० गतेबाट प्रत्येक स्थानीय तहले नयाँ जनप्रतिनिधि पाउँदै छ । ५ वर्षको लामो पर्खाइ पछि नयाँ जनप्रतिनिधि पाउन लागेको हो । यसको लागि अहिले देश नै

बागी उम्मेदवारलाई फकाउन मन्त्रीसम्म

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेताहरुले प्रयास जारी राखेका छन् । यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका

विमलेन्द्र निधिले फकाउन सकेनन् मनोज साहलाई, उम्मेदवारी फिर्ता नलिने

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धनविरूद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नगर सभापति मनोज साहलाई फकाउने कांग्रेस नेताहरूको प्रयास असफल भएको छ । उम्मेदवारी फिर्ता लिनपूर्व उपसभापति विमलेन्द्र निधि, मधेस

 स्थानीय तहको निर्वाचन : महिला उम्मेदवार कम, अहिलेसम्म कतिले दिए ?

काठमाडौं । स्थानीय तहका चुनावको लागि उम्मेदवार दिनेको संख्या एक लाख ५२ हजार नाघेको छ । हिजो बेलुकी अबरेसम्म संकलन भएको तथ्याङ्कअनुसार एक लाख ५२ हजार ६ सय ७६ जनाको

स्थानीय निर्वाचन : ताप्लेजुङमा ८ सय ७१ जनाले दिए उम्मेदवारी 

ताप्लेजुङ । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङका स्थानीय तहमा मेयर उपमेयर, अध्यक्ष र उपाध्यक्षसहित तीन सय ४२ जना जनप्रतिनिधि चयन हुनुपर्ने ठाउँमा ८ सय

७५३ स्थानीय तहका विभिन्न पदमा डेढ लाख जनाले उम्मेदवारी

काठमाडौं । देशभरका ७५३ स्थानीय तहका विभिन्न पदमा डेढ लाख जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार यतिबेलासम्म डेढ लाख हाराहारीमा उम्मेदवारी दर्ताको विवरण प्राप्त भइसकेको छ । तर

ताप्लेजुङमा माओवादी केन्द्रको एक उम्मेदवार निर्विरोध 

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा माओवादी केन्द्रका एक उम्मेदवार निर्विरोध भएका छन् । पालिकाको वडा नम्बर – ५ पापुङमा दलित महिला सदस्यमा सरिता गहते निर्विरोध भएकी हुन् । स्थानीय तह

ओलाङचुङगोलामा गाउँ भेलाले नै चुन्यो अध्यक्ष सहित सदस्यहरु,चुनावी प्रतिष्पर्धा नहुने

ताप्लेजुङ । आगामी वैशाख ३० मा हुन गई रहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको विषयलाई लिएर देशका विभिन्न ठाउँमा किचलो भईरहेको अवस्थामा ताप्लेजङुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका गाउँलेहरुको भेलाले छेतेन वालुङलाइ

ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराउँदै राजनीतिक दलहरु (फोटो फिचर )

तस्वीरः एलिना दियाली ताप्लेजुङ । आगामि वैशाख ३० गते हुन गईरहेको स्थानिय निकायको निर्वाचन अन्तरगत आज देशभर भएको उम्मेदवारी दर्ता कार्यक्रम अनुसार ताप्लेजुङको एक मात्रै फुङलिङ नगरपालिकामा पनि दलहरुले आफ्नो