राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

गाउँपालिका उपाध्यक्षका लागि पत्रकार महासंघको केन्द्रीय सदस्यबाट आङबुहाङले दिइन् राजीनामा

ताप्लेजुङ । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यबाट शान्ता आङबुहाङले राजीनामा दिएकी छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट उठ्ने भएपछि उनले राजीनामा दिएकी हुन् । उनी महिला आदिवासी

सुन चोरीको भिडिओ भाइरल भएपछि मेयरको उम्मेदवारी खोसियो

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकामा यसअघि मेयर उम्मेदवार सिफारिस भएका दीपक पौडेलको उम्मेदवारी खोसेको छ ।  सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएपछि एमालेले पौडेललाई उम्मेदवार नबनाउने निर्णय गरेको हो

मनोनयन दर्ता आज अपराह्न ५ बजेसम्म

काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका

ताप्लेजुङमा माओवादीले उम्मेदवार टुङ्गो लगायो

ताप्लेजुङ। आगामि बैशाख ३० गते हुन गर्इरहेको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले उम्मेदवारहरु टुङ्गो लगाएको छ । सत्ता साझेदार दलबीच चुनावी तालमेल गर्ने सहमतिअनुसार माओवादी केन्द्रले आफ्नो

एमाले फुङलिङ नगर प्रमुखका उम्मेदवार बनाईएका प्याकुरेललाई कारबाही गर्न माग

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका प्रमुखमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनाईएका छत्रपति प्याकुरेललाई कारबाही माग गरिएको छ । उम्मेदवारी (मनोनयन) दर्ता गर्ने समय एकदिन बाँकी छँदा मेयर पदको दावी गर्दै

आठराई त्रिवेणी गाउँपालिकाको विकासका लागि के छ पोमूको योजना ?

अहिले सबैतिर निर्वाचनमय बनेको छ । पाँच वर्ष पछि फेरी सम्पूर्ण स्थानीय तहहरूले नयाँ नेतृत्व पाउँदैछन् । प्रत्येक स्थानीय तहका राजनीतिज्ञहरू निर्वाचनमा होमिएका छन् । आफ्नो आफ्नो उम्मेदवार घोषण गरिरहेका

जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुखले दिए राजिनामा

ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख धनेन्द्र मादेनले पदबाट राजिनामा दिएका छन् । उपप्रमुख देवीमाया नेपाली समक्ष उनले राजिनामा दिएका हुन् । प्रमुखको राजिनामा स्वीकृत भएको जिसस कार्यालय ताप्लेजुङले

ताप्लेजुङमा गठबन्धनबाट बाहिरिएर एक्लै चुनाव लड्ने नेकपा एसको चेतनावनी

ताप्लेजुङ । ताप्लेजुङमा गठबन्धनमा आबद्ध अरु दलसँग नेकपा एस रुष्ट भएको छ । उम्मेदवार छनोटमा मनमौजी गरेको भन्दै नेकपा एस रुष्ट भएको हो । नेकपा एस ताप्लेजुङले एक विज्ञप्ति जारी

काठमाडौं मेयरमा एमालेका उम्मेदवार केशव स्थापित, उपमेयर स्वतन्त्र मेयरमा उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोल

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । २०५४

स्थानीय निर्वाचन : एमाले टुङ्गो लगायो ताप्लेजुङको पालिका र वडाका उम्मेदवार, मेयरमा पुन प्याकुरेल (सुचिसहित)

काठमाडौं । नेकपा एमाले ताप्लेजुङले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पालिका र वडाका उम्मेदवार टुङ्गो लगाएको छ । फुङलिङ नगरपालिका प्रमुखको उम्मेद्धार छत्रपति प्याकुेरललाई नै बनाइको छ

पाँच वर्षमा पालिकालाई देश भरिको पालिका मध्ये एउटा मोडेलको रुपमा विकास गर्ने छु : लिम्बु

ताप्लेजुङ । वैशाख ३० मा हुने स्थानिय निकायको निर्वाचनमा फत्ताङलुङ गाउँपालिका अध्यक्षमा सत्तासाझेदार गठबन्धनका तर्फबाट माओवादी फत्ताङलुङ गाउँपालिका कमिटी अध्यक्ष राजन लिम्बु ( मुत्ति ) सिफारिस भएका छन् । गठबन्धनले

स्थानीय तहको निर्वाचन : नेपाली कांग्रेस ताप्लेजुङले टुङ्गो लगायो पालिका र वडाका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेस ताप्लेजुङले बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पालिका र वडाका उम्मेदवार टुङ्गो लगाएको छ । शुक्रबार बसेको संसदिय बोर्डको बैठकले उक्त उम्मेदवारहरुको टुङ्गो लगाएको