राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

स्थानीय तहको निर्वाचनमा कुन पदमा उम्मेदवारी कति धरौटी रकम राख्नुपर्छ ?

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरुको लागि फरक फरक धरौटी रकम राख्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका,

ओखलढुंगामा कांग्रेस माओवादीले मात्रै चुनावी गठबन्धन गर्ने सहमति

काठमाडौं । ओखलढुंगामा कांग्रेस माओवादीले मात्रै चुनावी गठबन्धन गर्ने सहमति भएको छ । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई लिएर एकीकृत समाजवादी र जसपालाई थाहै नदिइ कांग्रेस र माओवादीबिच रातारात भागबण्डामा

मैवाखोला गाउँपालिकाको अध्यक्ष बाहेक ताप्लेजुङको सबै स्थानीय तहमा टुङगो लगायो एमालेले उम्मेदवार

काठमाडौं ।  नेकपा एमालेले ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्ष बाहेक अरु ८ स्थानीय तहको प्रमुख र उपप्रमुखको नाम सर्वसम्मतबाट टुङ्गो लागेको छ ।  मैवाखोला गाउँपालिकाको अध्यक्षको विषय भने टुंगिन्न बाँकी रहेको

एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ५३ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित

महानगरमा गठबन्धनबीच सहमति : ३ कांग्रेसलाई, माओवादी, जसपा र एसको भागमा एक-एक वटा

काठमाडौं । सत्तारुढ दलहरू महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सहमति जुटेको हो । बैठकमा सहभागी एक नेताका अनुसार देशका

२७ वर्षिय नगेन्द्र वडा अध्यक्षको लागि सिफारिस

पथरी । आगामि वैशाख ३० मा हुन गईरहेको स्थानिय निकायको चुनावी सरगर्मी बढ्दो छ । सोहि क्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादीले पथरीशािश्चरे नगरपालिका वडा नं. ५ को वडा अध्यक्षमा नगेन्द्र

भरतपुर नै चाहिने, रेनु नै चाहिने भन्ने छैन, ६ वटामा एउटा त माओवादी केन्द्रलाई पर्ला नि ! : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई भरतपुरकै मेयर चाहिने भन्ने नभएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनमा ६ वटा महानगरमध्ये

सम्मानजनक प्रस्ताव नआए पोखरामा जसपा एक्लै चुनाव लड्ने

काठमाडौं । पोखरामा सत्ता गठबन्धनका दहरुबीच निर्वाचनमा तालमेल गर्ने विषय पेचिलो बन्दै गएको छ । सत्ता साझेदार दलको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको साथै जतना

गठबन्धनको बैठक निष्कर्षविहीन, फेरी बस्ने

काठमाडौं । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । बैठक आजै फेरि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवासमा बालुवाटारमा

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ । एमालेले

गठबन्धनले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने

काठमाडौं  । सत्तारुढ गठबन्धनले भोलि सोमबारसम्म महानगर र उपमहानगरकोविषयमा टुंगो लगाउने भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोगठबन्धनको बैठकमा सो सहमति भएको हो। गठबन्धनले सहमति हुन नसके गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा

नेपाली कांग्रेसले चुनाव एक्लै लड्नुपर्छ भन्ने धारणा रह्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र सघन बहस भएको बताएका छन् । नयाँ वर्षको अवसरमा शनिबार