राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

स्थानीय तहमा कुरा मिले मात्रै तालमेल हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमति जुट्न नसकेका स्थानीय तहमा केन्द्रबाट तालमेलको निर्णय लाद्न नसकिने बताएका छन् । काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले

माओवादी केन्द्रको चुनावी पोस्टरबाट हट्यो कुलमानको तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रचारका लागि तयार पारिएको पोस्टरबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान फेसबुकमार्फत आफूसँगै अर्थमन्त्री

भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकै भागमा पर्ने निश्चित

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको तयारीमा रहेका सत्तारुढ गठबन्धनमा तालमेलको मापदण्डबारे सहमति जुटेसँगै भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रकै भागमा पर्ने निश्चित भएको छ । माओवादी केन्द्रले

कांग्रेसद्धारा फुङलिङ नगर प्रमुख र उपप्रमुख उम्मेद्धार सिफारिसका लागि निर्वाचन

ताप्लेजुङ । नेपाली कांग्रेसले आगामी वैशाखमा हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्धार सिफारिसका लागि निर्वाचन गरेको छ । काँग्रेसले पार्टी भित्र सहमति हुन

बैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचन सर्ने संकेत

काठमाडौं । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय निकायको निर्वाचन सार्ने प्रपञ्च हुन थालेका संकेतहरु बाहिरिन थालेका छन् । सत्तारुढ गठबन्धनमा सहभागी दलका प्रमुखहरु नै स्थानीय निकायको निर्वाचन सार्नुपर्ने पक्षमा

निर्वाचन आयोगको पछिल्लो निर्णयमा आरजुको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छन् । निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान

कांग्रेसले ओली सरकारमा भ्रष्टाचार भएको भन्दै पुस्तिका प्रकाशन गरी गाउँगाउँमा पुर्‍यायो

काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको पालामा विवादमा परेका विषयलाई भ्रष्टाचार भएको भन्दै पुस्तिका नै प्रकाशन गरेर गाउँगाउँमा पुर्‍याएको छ । ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’

माओवादी केन्द्रको चुनावी सामग्रीमा कुलमानको तस्बिर

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको

विरोधपछि कुनै एक पदमा मात्रै उम्मेदवार उठाउँदा महिलानै हुनुपर्ने निर्णय खारेज

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनि यसअघि गरेको निर्णय खारेज गरेको

एमाले र स्वघोषित अर्थविदहरुले भनेजस्तो आतंकित हुनुपर्ने आजको अवस्था होइन : अर्थमन्त्री आङ्बो

ताप्लेजुङ । उच्च आयत,अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, विप्रेषणमा आएको कमि र कोभिडको कारण बिदेशी पर्यटकको आगमनमा आएको गिरावटले बिदेशी विनिमय संचितिमा चाप देखिएपनि अर्थतन्त्रको अन्य सुचक सामान्य नै

एमाले मिक्वाखोला गा.पा.को अध्यक्षमा ५ जनाको दावी

ताप्लेजुङ । नेकपा एमालेले मिक्वाखोला गाउँपालिका अध्यक्षमा टुङ्गो लगाउन सकेको छैन । आकाङ्क्षी धेरै भएर सहमति जुट्न नसकेपछि पाँच जनाको नाम जिल्ला कमिटी समक्ष सिफारिस गरेको छ । सिफारिस हुनेहरु

वीरेन्द्रनगर नगरपालिकाको १६ वटै वडामा चुनावी तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं । सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय