राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल

काठमाडौं । आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम शनिबार यहाँ बसेको स्थानीय पाँच दलको

तालमेलको मोडालिटी बारे छलफल निर्वाचन तयारी समितिको बैठक आज बस्दै

काठमाडौं । पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा

२० देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको हो । सिफारिस गरिएका राजदूतमध्ये ८ जना परराष्ट्र

सिंगापुर पुलिस छोडेर फर्किएका मुक्ति पालिका अध्यक्ष बन्ने दौडमा,‘भन्छन् गाउँ बनाउने योजना बोकेर फर्किएको हुँ’

एलिना दियालीतााप्लेजुङ । फत्ताङलुङ गाउँपालिका वडा नम्बर ४ ईखाबु,साप्चुङवामा जन्मिएका नाम कुमार लिम्बु (मुत्ति)ले प्राथमिक तहको अध्ययन स्थानीय रानि प्रा.वि. मा गरे । त्यसपछि निम्न माध्यमिक तहको पढाई ताप्लेजुङ जिल्लाको

सत्ता गबठन्धनलाई भागबण्डा टुंग्याउन मुस्किल

काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता गबठन्धनलाई भागबण्डा टुंग्याउन मुस्किल देखिएको छ । विशेषगरी महानगरपालिका र नगरपालिकाको नेतृत्व टुंग्याउन सत्तागठबन्धनलाई सकस देखिएको हो । माओवादी केन्द्रको प्रमुख आकांक्षा

जसपा ताप्लेजुङद्धारा प्रारम्भिक चरणको उम्मेद्धारी घोषणा

ताप्लेजुङ । आगामी वैशाख ३० मा हुन गै रहेको स्थानिय निकायको निर्वाचनका लागि राजनीतिक दलको चहलपहल सुरु भएको छ । सोही अन्तरगत जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङले निर्वाचनको लागी प्रारम्भिक

काँग्रेस प्रदेश एकको भौतिक, पूर्वाधार तथा यातायात विकास विभागको संयोजकमा केदेम चयन

विराटनगर । नेपाली काँग्रेस प्रदेश नम्बर १ ले ईन्द्र केदेमलाई भौतिक पूर्वाधार तथा यातायात विकास विभागको संयोजकको जिम्मेवारी प्रदान गरेको छ । सोमबार बसेको काँग्रेस प्रदेश नम्बर १ को बैठकले

एमालेले क्लिन स्विप गरेको मैवाखोलामा कुन दलको अवस्था कस्तो ?

ताप्लेजुङ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिकाका राजनीतिक दलहरू पनि आन्तरिक तयारीमा तीब्र रुपमा जुटन थालेका छन् । यहाँ नेकपा एमाले,

सिरिजङघा गाउँपालिका अध्यक्षमा इन्जिनियर बीरेन्द्र श्रेष्ठको चर्चा

एलिना दियाली ताप्लेजुङ / टिका गुरुङले ताप्लेजुङ जिल्लामा रहेका नौ स्थानीय तह मध्ये वर्ष भरि नै उत्कृष्ट काम गरेर चर्चामा रहेको सिरिजंघा गा.पा.को अध्यक्ष को बन्ला सबैको चासो बढेको छ

माओवादी केन्द्र एक्लैले २ सय स्थानीय तह जित्छ : वर्षमान पुन अनन्त

काठमाडौं । पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले कम्तीमा दुई सय पालिकामा प्रमुख जित्ने दाबी गरेका छन् । बिहीबार पार्टी सम्बद्ध

पाँच पार्टीबीच गठबन्धन भएपछि ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाबीच भेटवार्ता भएको छ । बिहीबार राति नेपालगन्जमा एमालेका

प्रधानमन्त्री देउवा आज ५० सदस्यीय टोलीको नेतृत्वमा भारत जादै

काठमाडौं । आफ्ना नेता, कार्यकर्ता, पत्रकार, व्यवसायी, विभिन्न मन्त्रालयका कर्मचारीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै उनी दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन् । पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो भारत