राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

२९९ केन्द्रीय सदस्यको नाम प्रचण्डको हातमा, हलबाटै पदाधिकारी समेत घोषणा गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक आगामी पुस २२ गते बस्ने गरी स्थगित गरिएको हो। आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था

एकीकृत समाजवादी निकट अनेम संघ र अनेरास्ववियु जिल्ला कमिटी गठन

बि.पि. साम्याङखाम ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को निकट संगठनहरू अखिल नेपाल महिला (अनेम) संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला कमिटी गठन गरेको छ

माओवादी केन्द्र सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा अमर इधिङ्गो चयन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिदिङ्वा गाउँपालिकाको दोस्रो सम्मेलनबाट अमर इधिङ्गो लिम्बू अध्यक्षमा चयन हुनुभएको छ । शुक्रबार राति अबेर सम्पन्न सम्मेलनको बन्दसत्रले इधिङ्गोको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत

बेतिनी सीमसारमा २२ लाख खर्चेर निर्माण गरिएको पोखरीको वाल दुई सातामै भत्कियो, छानबिन गर्न माग

काठ्माडौं / उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वनभित्र बनाइएको स्वीमिङ पुलको वाल निर्माण सम्पन्न भएको दुई सातामै भत्किएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम इकाई सलकपुर, मोरङको

ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने माधव पक्षको भनाई

काठमाडौं । भोलि बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । तर, संसदीय दलको बैठकमा माधव पक्ष भने

विद्यार्थीले देखाए प्रधानमन्त्रीलाई कालो झन्डा

प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड(माधव समूहका विद्यार्थी नेतासहितको समूहले विराटनगरमा कालो झन्डा देखाएको छ। आफ्नो समूहको आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झन्डा देखाएका हुन्। विद्यार्थी

रिहा भएपछि रामकुमारी झाँक्रीले भनिन्– प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ

काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् । बिहीबार दिउँसो पक्राउ परेकी उनले साँझ श्रीमान् पशुपति पुरीको

प्रचण्डले भने, ‘केपीजी ! देख्नुभयो विरोध कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ?

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पनि केपी ओलीको प्रतिगामी कदम नसच्चिए केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने बताएका छन् । काठमाडौंमा भएको विरोध सभामा

नेताद्वय नेपाल र खनालले भने– पार्टी निर्णयलाई कसैले दायाँबायाँ गरेर चुनौती दिन सक्दैन्

काठमाडौं । नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी निर्णयलाई कसैले दायाँबायाँ गरेर चुनौती दिन नसक्ने बताएका छन् । केन्द्रीय सचिवालयको शनिबारको बैठकमा दुवै वरिष्ठ नेताले त्यस्तो बताएका

सरकारको गलत निर्णयप्रति आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरुको विरोध

काठमाडौं । संविधान जारी भएको ५ वर्ष बित्दा पनि ‘आदिवासी जनजाति आयोग’ गठनप्रतिको आलटाल र विगतमा आदिवासी जनजातिले पाइआएको ‘चाडपर्वको सार्वजनिक विदा’ कटौतीप्रति ध्यानाकर्षण गराउन नेपाल आदिवासी जनजाति महासंघका पूर्व

कोभिड संक्रमित शान्ता चौधरीलाई सारियो आइसियुमा

काठमाडौं/ लक्षणसहितको कोरोना भाइरस कोभिड १९ संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि