राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

फक्ताङलुङ गाउँपालिकामा विद्युतिय हाजिरी सुरु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बिद्युतिय (ईलेक्ट्रोनिक) हाजिरीको सुरुवात गरेको छ । पालिकाले बिहिबार विद्युतिय हाजिरीको उद्धघाटन गरेसँगै पालिकामा ईलोक्ट्रोनि हाजिरी सुरु भएको हो । समयमै कार्यलयमा उपस्थित भई सेवा

नक्कली भुटानी शरणार्थी प्रकरण : नेकपा एसका मोर्चा सङ्गठनद्धारा ध्यानकर्षण

ताप्लेजुङ । नेकपा समाजवादी एसका मोर्चा सङ्गठनहरूले भुटानी शरणार्थीका विषयमा गम्भीर हुन ध्यानकर्षण गराएको छ । बुधबार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ मार्फत प्रधानमन्त्रीलाई उक्त विषयमा गम्भीर हुन ध्यानाकर्षण

बञ्चरेडाँडाको विवाद समाधान गरी निर्णय कार्यान्वयनमा लैजान प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको सिसडोल बञ्चरेडाँडा क्षेत्रको विवाद १० दिनभित्र समाधान गरी स्थानीयसँग भएका सम्झौता कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा

पालिकाको विकासको लागि बजेट माग गर्दै प्रधानमन्त्री कार्यलय पुगे उपाध्यक्ष लामा

काठमाडौं । मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले पालिकाको विकासको लागि आगामी बजेटमा बजेट विनियोजन गरिदिन सरकार समक्ष माग गरेका छन् । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड साथै पर्यटन मन्त्री सुदन

युवा संघ नेपाल ताप्लेजुङको अध्यक्षमा चोङ्बाङ

ताप्लेजुङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी ताप्लेजुङको ९औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम फुङलिङमा आज मनोज चोङवाङको अध्यक्षतामा ६३ सदसीय कमिटी गठन गर्दै

स्ववियु निर्वाचनबाट नपन्छिन अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनलाई चार विद्यार्थी संगठनको आग्रह

अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनलाई स्ववियु निर्वाचनबाट नपञ्छिन क्याम्पस ईकाई कमिटीका चार विद्यार्थी संगठनले आग्रह गरेको छ । बिहीबार साँझ नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, संघीय विद्यार्थी युनियन र अनेरास्ववियूले संयुक्त रुपमा

स्ववियु निर्वाचन : पाथीभरा बहुमुखी क्याम्पसमा दूई प्यानल बनाएर उम्मेद्वारी दर्ता 

काठमाडौं । स्ववियु निर्वाचनको लागि ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा दुईओटा प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिएको छ । सूचिकृत भएका ६ ओटा विद्यार्थी संगठनमध्ये नेकपा एमाले निकट अनेरास्ववियु र जनता समाजवादी

द्वन्द्वकालका सम्पूर्ण मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुङ्ग्याउन अखिल नेपाल किसान महासङ्घको  माग

ताप्लेजुङ । द्वन्द्वकालका सम्पूर्ण मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुङ्ग्याउन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ताप्लेजुङले माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित

कोशी प्रदेशको नाम खारेज गर्न याक्थुङ युवा मञ्चको माग 

नारद गुरागाँइ ताप्लेजुङ । ताप्लेजुङको १ जातीय सङ्गठनले कोशी प्रदेशको नाम खारेज गर्न माग गरेको छ । लिम्बू समुदायका युवा हरूको छाता संगठन याक्थुङ युवा मञ्चले आज एक विज्ञप्ति जारी गर्दै

वाईसिएल नेपाल ताप्लेजुङद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र

ताप्लेजुङ । नेकपा माओवादी सम्वद्ध युवाहरुको संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल ताप्लेजुङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समसामयिक विषयवस्तु माथि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला

मतदाता नामावली अद्यावधिक गराउन जिल्ला निर्वाचन कार्यालयको आग्रह

ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदाता नामावली अद्यावधिक गराउने कार्यमा सहभागी हुन आग्रह गरेको छ । बिहिबार सदरमुकाम फुङलिङमा जिल्लाका क्रियाशिल राजनीतिक दल तथा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गर्दै

प्रदेश नं. १ को नाम जति सक्दो छिटो टुङ्गयाउने छौँः मन्त्री मेन्याङ्बो

गंगा लिङ्खिम ताप्लेजुङ । प्रदेश नं. एकका उर्जा,सिँचाई तथा खानेपानी मन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेशको नाम छिट्टै टुङ्गो लगाउने बताएका छन् । मन्त्री मेन्याङ्बोले प्रेस चौतारी नेपाल जिल्ला शाखा ताप्लेजुङले आयोजना