राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ओली र नेपालबीच मनमुटाव,

काठमाडौं भदौ २४ / प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन ।ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी

वामदेव गौतमलाई कास्की बाट उम्मेदवार बनाउने नेकपाको तयारी

काठमाडौं भदौ २४ / नेकपाले कास्की क्षेत्र नम्बर २ बाट प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवम् कास्की–२ का निर्वाचित

निरंकुशताको जातोमा पिस्न दिन आफूहरुलाई स्वीकार्य छैन : प्रचण्ड

काठमाडौं भदौ २३ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्राप्त भएको युगान्तकारी परिवर्तनलाई अपमानित गर्ने र त्यसमा नेतृत्वदायी भूमिका खेल्ने नेताहरुलाई बदनाम गर्ने षड्यन्त्रभित्र प्रतिक्रान्तिको

प्रधानमन्त्रीलाई अब आराम गर्न दिनुस्: गगन थापा

काठमाडौं,भदौ १८ / प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे संसदलाई जानकारी नगराइएको भन्दै प्रश्न उठाएका छन् । सांसद थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट

प्रधानमन्त्रीलाई भेट्न दुई नेकपा सचिवालय सदस्य सिंगापुर जाँदै

काठमाडौं भदौ १७ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका दुई नेता सिंगापुर जाँदैछन्। नेकपाका नेता वामदेव गौतम र महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर जान लागेकोहो। उनीहरु आज दिउँसो १

फरक परिर्वतनको प्रयासमा मन्त्री योगेश भट्टराई

काठमाडौं, भदौ १७ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भदौ १४र २०७६ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिए ।

जनताका समस्या र संगठनको अवस्था बुझ्न दोस्रो जागरण अभियान केन्द्रित बनाउन जरुरी छ : शाह

काठमाडौं भदौ १५ / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले राजनीति देशको बिकाश र जनताको समृद्धको लागि भएको भन्दै कांग्रेसको जारी केन्द्रिय कार्यसमितिको बैठकलाई कांग्रेस बलियो बनाउन ध्यान

प्रतिपक्षी दलका नेतालाई मन्त्री भट्टराईले सुनाए मन्त्रालयका योजना

काठमाडौं भदौ १४ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिएका हुन्

राज्यले रेशम चौधरीमाथि अन्याय गर्‍यो:मोहन वैद्य

काठमाडौं भदौ १३ नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्यले अन्याय गरेको बताएका छन् ।टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने औंल्याए । थारु समुदाय

प्रधानमन्त्री ओली भदौ २० सम्म सिंगापुरबाट फर्किने

काठमाडौं भदौ १३ / उपचारको सिलसिलामा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गतेसम्ममा स्वदेश फर्किने भएका छन्। नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग बुधबार टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्रीले सिंगापुरको

कस्तो छ त प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

काठमाडौं भदौ ८ / प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जानकारी दिएका छन् । भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिर्भरसिटी हस्पिटलमा उपचार

डिभी चिठ्ठामा अमेरिका उडेका वडाध्यक्षले इमेलबाट पठाए राजीनामा

काठमाडौ भदौ ५ / भीमफेदी गाउँपालिकाका वडाध्यक्ष जगतमान घिसिङलेनिर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएको छ।