राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ओली नहुँदा नेकपा सचिवालय बैठक प्रचण्डले चलाउने

काठमाडौं भदौ ५ / पार्टी अध्यक्ष भएको १५ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठक सञ्चालन गर्न पाउने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा

म उपाध्यक्ष हुँदा पार्टीलाई मात्र हैन, देशलाई फाइदा हुन्छः वामदेव गौतम

काठमाडौं भदौ ५ / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता तथा सचिवालय सदस्य वामदेव गौतमले आफू पार्टीको उपाध्यक्ष हुँदा त्यसले पार्टी र देशलाई नै फाइदा हुने बताएका छन्। ‘म उपाध्यक्ष

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिंगापुर प्रस्थान

काठमाडौं भदौ ५ / प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार दिउँसो सिंगापुरतर्फ प्रस्थान गरेका छन्। थाई एयरवेजको जहाजमार्फत् प्रम ओली दिउँसो साढे १ बजे सिंगापुतर्फ उडेका हुन्। सिंगापुरमा

नेपालद्धारा ओलीलाई मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव

काठमाडौं साउन ४ / नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको

संविधानमा हाम्रा विगतका आँशु, पीडा, संघर्ष र बलिदानका कथा छन् :प्रधानमन्त्री ओली

काठमाडौं भदौ ४/ प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गरेका छन् । ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा

गुटको छाता ओढेर दौडिने दिन गए : वामदेव गौतम

काठमाडौं भदौ ४ / नेपाल कम्यूनिष्ट पार्टीका नेता वामदेव गौतमले पार्टीको संगठन चुस्त, छरितो र सशक्त पारेर छिटै नयाँ स्वरुप दिने बताएका छन्। ठूला कमिटी बनाउने र व्यक्ति(व्यक्तिले निर्णय गर्ने

रवीन्द्र अधिकारीको निधनपछि उम्मेदवारको खोजी हुँदै

काठमाडौं भदौ ४ / पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित

म अझै पनि १५ वर्ष मर्दिन :प्रधानमन्त्री

काठमाडौं भदौ ४ / प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएको छ । गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म

केपी ओलीले एउटा पद छाड्नुपर्ने: माधवकुमार नेपाल

काठमाडौं भदौ ३ / नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा सात बुँदे नोट अफ डिसेन्टु दर्ता गराएका छन् । सचिवालय सदस्यसमेत रहेका नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं भदौ ३ / मंगलबार बस्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठक स्थगित भएपछि नेताहरु निस्किएका छन्। बैठक नबसेपछि

उपचारका लागि फेरी ओली बिहीबार सिंगापुर जांदै

काठमाडौं भदौ ३ / प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार सिंगापुर जाने भएकौ छ । यसअघि गत साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ का लागी

प्रधानमन्त्री भएको १७ महिनापछि ओलीले डाके सर्वदलीय बैठक

काठमाडौं भदौ ३ / महिनापछि ओलीले डाके सर्वदलीय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले