राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

पूर्व लडाकुको आमरण अनसनमा पूर्व जनमुक्ति सेना नेपालको ऐज्ञबद्धता

काठमाडौं पौष ४ /  आप्नो त्याग,तपस्या र बलिदानको उचित सम्मान सहितको माग राखि विगत ४ दिनदेखि लगातार आमरण अनसनमा बसेका पूर्व लडाकुको आन्दोलनमा पूर्व जनमुतिm सेना नेपालले ऐज्ञबद्धता जनाएको छ

कांग्रेस बलियो बनाउन भातृ संस्था सक्रिय बनाउनु पर्छ – शाह

काठमाडौं /  नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले काँग्रेसलाई बलियो बनाउन भातृ संस्थालाई सकृय बनाउनु पर्ने बताउनु भएको छ। रेडियो अन्नपूर्णको मुल प्रवाहमा अन्तरवार्ता दिदै नेता शाहले ६५ प्रतिशत

‘राजनीति देश र जनताको लागी गरेको हो भने कुनै पनि ब्यक्ति तिन पटक भन्दा बढी माननीय हुन हुदैन् : किशोर सिंह राठोर

काठमाडौं मंसिर २१ / नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टिका केन्द्रीय सदस्य किशोर सिंह राठोरले पार्टी बलीयो बनाउने हो भने नेताहरूले त्याग गर्न सकनु पर्ने बताऊनु भएको छ। पटक

निर्मलाको न्यायका निम्ति नेबि संघ आर आर इकाईद्वारा प्रदर्शन

काठमाडौं मंसिर १८ / नेपाल विद्यार्थी संघले महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । निर्मलाका लागि न्याय माग्दै नेपाल विद्यार्थी संघको आर

पूर्व जनमूक्ति सेना नेपालले उर्जामन्त्रि बर्षमान पुनलाई १२ बुँदे ज्ञापन–पत्र बुझायो

काठमाडौं १७ ,मंसिर / पूर्व जनमूक्ति सेना नेपालले विभिन्न १२ बुँदे माग राख्दै उर्जामन्त्रि बर्षमान पुन अनन्तलाई ज्ञापन–पत्र बुझाएका छन् । ३२ हजार पूर्व जनमुक्ति सेनाहरुको साझा संगठनको रुपमा रहेको

पूर्व जनमूक्ति सेनाले विप्लप, देउवा र डा.भट्टराईलाई बुझाए ज्ञापन–पत्र

काठमाडौं १४,मंसिर / पूर्व जनमूक्ति सेना नेपालले विभिन्न १२ बुँदे माग राख्दै नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवा, विप्लप नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्ड र नयाँ शक्ति नेपालका संयोजक

ओली प्रचण्ड कमरेड होइनन कमाउरेड हुन : डा. बाबुराम भट्टरार्इ

काठमाडौं / नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘कमाउरेड’ भनी व्यंग्य गरेका छन् । एसीया प्यासिफिक

कर्णाली गरीब छ भनेर यूवाहरुले हीनताबोध गर्ने होईन : नेता शाह

काठमाडौं मंसिर १४ / नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले राजधानीको बालुवाटारमा युथ नेटवार्क नेपाल द्वारा आयोजित समृद्ध कर्णाली र युवा बिषयको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली गरीब छ

किन गएनन् देउवा जिल्ला सभापतिको भेलामा

काठमाडौ‌ मंसिर १३ / कांग्रेस सभापति शेरबहादुर देउवा नुवाकोटको ककनीमा बुधबार सुरु जिल्ला सभापतिको भेलामा अनुपस्थित भएका छन् । देउवाबाटै भेलाको उद्घाटन गर्ने तयारी गरिए पनि अन्तिम समयमा उनी अनुपस्थित भएका

नेविसङ्घको विवाद आइतबार टुङ्गो लाग्ने

काठमाडौँ  /  नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी

महिलासम्बन्धी विवादमा तानिएपछि मन्त्री सोडारी बर्खास्त,पार्टी सदस्यबाट समेत निकालिए

काठमाडौ‌ कार्तिक २८ / सुदूर पश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पदीय आचरणविपरीत काम गरेको ठहर्याउँदै मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेका छन् भने नेकपाले पार्टी सदस्यबाट समेत निलम्बन गरेको छ। प्रधानमन्त्री

अनलाइनमार्फत मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री

काठमाडौँ, २७ कात्तिक /  प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहनु भएको छ । उहाँले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री