राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

गृहमन्त्री रामबहादुर पाँच प्रतिवेदन पेश

काठमाडौँ, २० भदौ / प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आव २०७३÷७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,

नेकपा नेता विदेशमै व्यस्त, विदेश जाने तयारीमा को-को ?

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता विदेश भ्रमणमा व्यस्त हुँदा पार्टी काम प्रभावित हुन थालेका छन् । पार्टी अध्यक्षदेखि सचिवालयका नेता विदेश यात्रामा रहँदा जनसंगठन तथा पार्टीका

भुटानका विशिष्ट पाहुना स्वदेश प्रस्थान

काठमाडौँ, १६ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिएर भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक आज

मन्त्री बिना मगर मगरका आँशु थामिएनन्

भीमदत्तनगर, १६ भदौँ / आज बिहान खानेपानी  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध हुनुभयो । 

कृषि उत्पादनमा बिम्स्टेक राष्ट्रको जोड

काठमाडौँ, १६ भदौ / बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिम्स्टेक ) को चाँैथो सम्मेलनले कृषि उत्पादनमा विशेष जोड दिएको छ ।सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री केपी शर्मा

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लेवनान र पोल्याड भ्रमणमा जाँदै

काठमाडौं भदौ १५, / उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति मिसनको निरिक्षण÷अवलोकन तथा पोल्याण्ड सरकारको औपचारिक निमन्त्रणमा लेवनान र पोल्याण्डका विभिन्न औपचारिक

दक्षिण कोरियाले एक विशेषदूतलाई उत्तर कोरिया पठाउदैं

सोल, १५ भदौ /  दक्षिण कोरियाली राष्ट्रपति मुन जाए¬–इनले एक विशेषदूतलाई आगामी बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ पठाउन लागेको छ । दक्षिण र उत्तर कोरियाली शीर्ष नेताबीच स्थगित भएको शीर्ष

बिम्स्टेक सम्मेलन पर्वतीय अर्थतन्त्र, पर्यावरण र दिगो विकासमा प्राथमिकता

काठमाडौँ, १५ भदौ / नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को चौथो शिखर सम्मेलनले पर्वतीय अर्थतन्त्र, पर्यावरण संरक्षण र दिगो विकासमार्फत समृद्धि हासिलमा जोड दिएको छ

विप्लप नेतृत्व (नेकपा)को मेची ब्यूरो ईन्चार्ज सुमन झापाबाट गिरफ्तार

काठमाण्डौं १४ भाद्र, / विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मेची ब्यूरो ईन्चार्ज तथा केन्द्रीय सदस्य सुमन पताङवा लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ । सादा पोशाकमा आएका प्रहरीले नेता सुमनलाई झापाबाट

बिमस्टेक को चौंथो शिखर सम्मेलनमा भागलिन रीलङ्काका राष्ट्रपति काठमाडौँमा

काठमाडौँ, १३ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को चौंथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज अपराह्न राजधानी आइपुग्नुभयो ।

बिम्स्टेकको १६औँ मन्त्रीस्तरीय बैठक शुरु

काठमाडौँ, १३ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ ।बैठकको अध्यक्षता गर्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना

बालबालिका सम्बन्धी विधेयक पेश

काठमाडौँ, १२ भदौ / राष्ट्रियसभाको आजको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गर्नुभएको हो ।बैठकमा कानून, न्याय