राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

खड्काको निधनले मुलुकलाई ठूलो क्षति: सभापति देउवा

दाङ / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनले राष्ट्रलाई नै ठूलो क्षति पुगेको बताउनुभएको छ । नेका दाङले आज गृहजिल्ला दाङको सतवरियामा

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : कोइराला

 चितवन, २६ चैत / नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन

तरुण दल समाजको सहयोगी बन्नुपर्छ : नेता सिटौला

बनियानी, झापा, २६ चैत / नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल तरुण दल समाजको सहयोगी बन्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल तरुण दल प्रदेश नं १ स्तरीय तरुण प्रशिक्षण कार्यक्रमको आज

लोकतन्त्रमा मात्रै आर्थिक समृद्धि र विकास : प्रधानमन्त्री ओली

नयाँदिल्ली, २४ चैत / भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको वर्तमान सरकारले लोकतन्त्रलाई थप परिष्कृत, मर्यादित र व्यवस्थित बनाएर नेपाललाई प्रगतिको पथमा अगाडि बढाउन क्रियाशील रहेको

गोरखाका जनप्रतिनिधिहरुलाई राजीनामा दिन बिप्लप नेतृत्वको कम्युनिष्ट पार्टीको पत्राचार

संबाददाता गोरखा गोरखा, २२ चैत / गोरखा जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन नेत्रविक्रम चन्द ’विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्राचार गरेको छ । गोरखा जिल्लामा रहेको दुई नगरपालिका र

प्रमको भारत भ्रमण देशको हितलाई केन्द्रमा राखेर हुने : मन्त्री रघुवीर महासेठ

काठमाडौँ, २१ चैत / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको भारत भ्रमण देशको हितलाई केन्द्रमा राखेर हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले हाम्रा लागि भारत र

सरकार झुट र भ्रमको खेतीमा लाग्योः नेता पौडेल

दमौली, तनहुँ, २१ चैत / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनको वर्तमान सरकार झुट र भ्रमको खेतीमा लागेको आरोप लगाउनुभएको छ । आज दमौलीमा सञ्चारकर्मीसँगको भेटमा उहाँले वर्तमान

सहज तवरले पार्टी एकता हुन्छः अध्यक्ष दाहाल

काठमाडौँ, २१ चैत / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले नेकपा (एमाले) र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय

पूर्वसांसद भेटवालको निधन

रत्ननगर, चितवन, २१ चैत /  नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ । क्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा केही

प्रदेश नं ७ मा नियम निलम्वनसम्बन्धी प्रस्ताव पारित

धनगढी, २० चैत / प्रदेश नं ७ को प्रदेशसभाको आजको दोस्रो बैठकले आर्थिक कार्यविधि ऐन पारित गर्नका लागि प्रस्तुत गरिएको नियम निलम्बन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । उक्त प्रस्ताव

प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउँछः अध्यक्ष दाहाल

  चितवन, २० चैत / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुबै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउन केन्द्रित हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग

चिकित्सा शिक्षा अध्यादेश पास, संसदको अधिवेशन अन्त्य

काठमाडौं, २० चैत / प्रतिनिधिसभाले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ। यससँगै संघीय संसदको अधिवेशन अन्त्य भएको छ । सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अध्यादेश निणरयार्थ