राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

एमाले र माओवादीले ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम नपाउने

काठमाडौं, फागुन ८। नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्बन्धी सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै दुवै पार्टीका अध्यक्ष। तस्बिरस् एमाले नेता प्रदीप ज्ञवालीको ट्विटरबाट। नेकपा एमाले र माओवादी केन्द्रले एक भएपछि

‘पार्टीको नेतृत्व संयुक्त, सरकारको पालैपालो’: एमाले-माओवादी सहमति

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको खाका तयार भएको एकजना नेताले जनाएका छन्। माओवादी केन्द्रका नेता जनार्दन शर्माले सोमबार साँझ पार्टी एकता संयोजन समितिको बैठकले उक्त खाका पारित

ठाउँका ठाउँ दण्डित गर्छु–मन्त्री पण्डित

रासस ७ फागुन, काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर गर्नेलाई अब ठाउँका ठाउँ दण्डित गर्नुपर्ने बताएका छन् । वाग्मती बचाउ अभियान नेपाल र राधिका

काँग्रेस जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता छ: नेता सिंह

रासस फागुन ७, २०७४ काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताउनुभएको छ । प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिले प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक

प्रधानमन्त्री र प्रचण्ड १ व्यापारीको घरमा ‘वान टु वान’ वार्ता जारी

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भक्तपुरको पुरानो ठिमीस्थित एक व्यापारीको घरमा ‘वान टु वान’ छलफल सुरू भएको छ। सामान्यतया प्रधानमन्त्रीले आफ्नै निवास वा

इटहरीबाट अटोमेटिक पेस्तोल सहित दुई पक्राउ

इटहरी । अमेरिकन मेड पेस्तोल सहित दुईजनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । सादा पोसाकको टोलीले इटहरी ५ जनता बस्तीबाट ९ एमएमको एक राउण्ड गोली र पेस्तोल सहित दुईजनालाई पक्राउ

षडयन्त्र गरेर कसैले अब वाम एकतालाई रोक्नेवला छैन: प्रचण्ड

५ फागुन, महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् ।   हात्तीलेटमा आयोजित जनसभामा प्रचण्डले वाम एकता भाँड्न ठुलै चलखेल भइरहेको बताए

लोकमानविरुद्ध महाअभियोग प्रस्तावक शाहीले लिए प्रदेश ६ बाट मुख्यमन्त्रीको सपथ

प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार प्रदेश प्रमुख खनालबाट सपथ लिँदै। पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएर चर्चामा आएका माओवादी नेता महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेश ६

प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण पछि यस्तो घोषणा

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष भित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पदभार ग्रहण

महिला मन्त्री बनेकी थममाया को हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले समानुपातिकबाट सांसद बनेकी थममाया थापामगरलाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गरेका छन्। थममाया पहिलोपटक मन्त्री भएकी हुन्। उनी २०४८ सालको निर्वाचनमा म्याग्दीबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन्

४ बजे नवनियुक्त प्रधानमन्त्री ओलीको सपथग्रहण हुने

३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ ।

बाम ‘एकताको काम ९५ प्रतिसतले सकियो; ओली प्रधानमंन्त्री बन्ने पक्का

काठमाडौं २ फागुन । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताका लागि गठन गरेको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । तर, एकताको लागि अन्तिम टुंगो भने लागेन ।