राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ओली-प्रचण्ड भेट्ने गोप्य ‘अखडा’ मानभवनको रातो भिल्ला, को हुन् घरधनी शारदा ?

ललितपुर, २ फागुन । ललितपुरको मानभवनस्थित जिल्ला प्रशासन कार्यालयनजिकै एउटा सुविधा सम्पन्न ‘भिल्ला’ छ, जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो केही

एमालेको आकस्मिक स्थायी कमिटी बैठक जारी, पार्टी एकता बारे निर्णय हुने

काठमाडौं, २ फागुन :  माओवादीसँग पार्टी एकताको निर्णय गर्न एमालेले आकस्मिक स्थायी कमिटिको बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि बोलाएको आकस्मिक बैठक जारी

मुख्यमन्त्रीमा प्रदेश नम्बर–१ बाट शेरधन राई नियुक्त, भोलि सपथ

विराटनगर, २ फागुन।  प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई आज नियुक्त भएका छन् । मुख्यमन्त्री राईले भोलि सपथ लिनेछन् । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता राईलाई

प्रधानमन्त्री देउबा आज राजीनामा दिदै, सरकार गठनअघि नै वाम एकता

  २ फागुन, काठमाडौं । राजधानीबाट प्रकाशित भएका अखबारहरुको प्राथमिकतामा आज पनि एमाले–माओवादी एकता प्रक्रिया परेको छ । पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा यो विषयलाई आज छापेका छन् । केही पत्रिकाले वाम

रहर लहडमा क्रान्ति हुँदैन, भन्दै वैद्य र विप्लवलाई एकतामा आउन प्रचण्डको अपिल

  काठमाडौँ १ फाल्गुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी छाडेका मोहन वैद्य र नेत्रविक्रम चन्द‘विप्लव’लाई पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल गरेका छन् । २३ औं जनयुद्ध दिवसका अवसरमा

प्रेस रिभ्यूः ओली–प्रचण्ड दुवै अध्यक्ष, सरकार र पार्टीको नेतृत्व आलोपालो

  १ फागुन, काठमाडौं ।  मंगलबार, राजधानीबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाले विभिन्न शीर्षकमा एमाले–माओवादी एकता प्रक्रियाबारे खबर लेखेका छन् । कान्तिपुर, गोरखापत्र, नयाँ पत्रिकाले एकता वार्ता सहमति नजिक पुगेको

‘पूर्वसांसदको भूमिका महत्वपूर्ण’

काठमाडौँ, २९ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वका लागि पूर्वसांसदको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । पूर्वसांसद मञ्चले आज यहाँ आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई

१५ वर्ष पुगेका भाडाका गाडी निजी प्लेटमा बदल्न नपाइने

१५ वर्ष पुगेका भाडाका गाडी निजी प्लेटमा बदल्न नपाइने पाँच वर्षपछि गुड्न नदिने सरकारी तयारी २९ माघ, काठमाडौं । सरकारले १५ वर्ष पुराना सार्वजनिक सवारीको ‘हेरफेर दर्ता’ रोकेको छ ।

वाम एकताको नयाँ मोडलः माओवादीलाई अध्यक्ष, एमालेलाई महासचिव

२९ माघ, काठमाडौं । आज सोमबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले अलग–अलग विषयलाई समाचार बनाएर छापेका छन् । पत्रपत्रिकाहरुले आर्थिक, सामाजिकलगायतका सबैखाले विषय उठाएका भए पनि पहिलो पृष्ठमा भने राजनीतिक

राष्ट्र र जनताको आवश्यकतानुसार जस्तोसुकै निर्णय लिन सक्छु ।पुष्पकमल दाहाल

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताएका छन् । आइतबार चितवनमा नेपाल मार्शल आर्टस् एकेडेमी र नेपाल राष्ट्रिय

एमाले समानुपातिक सांसदमा पति पत्नी देखि दाजु बहिनी सम्मकाे जमघट

२८ माघ,काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सांसद छान्दा एमालेले माया ज्ञवाली, विद्यार्थी आन्दोलनबाट आएकी रामकुमारी झाक्री, नविना लामालाई समेटेको छ । उद्योगी मोती दुगडदेखि नेता पत्नीहरु पनि त्यही समानुपातिकबाट सांसद

। विप्लबकाे आक्रमणवाट जीएमआरको कार्यालय ध्वस्त

२८ माघ काठमाडौँ । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जीएमआरको सुर्खेतमा रहेको  कार्यालयमा आक्रमण गरेको छ । आक्रमणवाट उक्त कार्यालय ध्वस्त भएको बुझिएको छ । नेपालको सम्पत्ति जलस्र्रोतमाथि रास्ट्रघात भएकोमा बिरोध