राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई र गठबन्धनका पराग बीच रोचक भिडन्त

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा बाम लोकतान्त्रिक गठबन्धन र एमाले सहित अन्य राजनीतिक दलले चुनावी मिति नजिकिदैँ गर्दा प्रचार प्रसारलाई तिब्र बनाएका छन् ।कात्र्तिक १७ गते अघिसम्म घरदैलो अभियानमा व्यस्त उम्मेदवार

जनताको सहारा बन्न सक्छु तर, झुठो आस्वासन देखाउन सक्दिन : खगेन सिं हाङ्गाम

काठमाडौं । पाँच वर्ष पछि फेरी पनि प्रतिनिधि सभा तथा प्रदेश सभाले नयाँ सदस्य पाउँदैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पछि नयाँ सदस्यहरूको

सबै क्षेत्रमा पुग्यो मपतत्र

काठमाडौं । मतपत्र मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याईएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याएसँगै देशभरका

पाथिभरा याङवरक गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न

ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजना पालिका स्तरमा भई रहेको नमुना मतदान कार्यक्रम मंगलबार पाथिभरा याङवरक गाउँपालिकामा सम्पन्न भएको छ । पाथिभरा याङवरक गाउँपालिकाको श्री थेचम्बु मा.वि. विद्यालयमा भएको

मर्न तयार छु, जनतालाई धोका दिन्न : पराग

ताप्लेजुङ । पलपल मृत्युबाट बच्न सफल दश वर्षे जनयुद्धको एक इतिहास हो पराग (खेल प्रसाद बुढाक्षेत्री)। अन्याय र अत्यचारका विरुद्धमा जिवनलाई आहुती दिन तयार भएर उनि युद्धमा होमिए । मंसिर

निर्वाचन लक्षित नमुना मतदान कार्यक्रम मिक्वाखोला र मेरिङदेन गाउँपालिकामा पनि सम्पन्न

ताप्लेजुङ । मतदाता जागरणका लागि जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजनामा पालिकास्तरमा भईरहेको नमुना मतदान अन्तर्गत शनिबार मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकामा पनि नमुना मतदान सम्पन्न भएको छ । मिक्वाखोला गाउँपालिका

यी हुन् महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्र, कहाँ-कहाँ ?

काठमाडौं । निर्वाचन आयोगले महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्र सार्वजनिक गरेको छ । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमाका लागि महिला उम्मेदवार नभएका निर्वाचन

नेकपा एसको घोषणापत्र : ‘घरघरमा बिजुली–जनजनमा शेयर’ नीति ल्याउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले ‘घरघरमा बिजुली–जनजनमा शेयर’ नीति ल्याउने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले आज चुनावी घोषणपत्र सार्वजनिक गर्दै उक्त नीति लिने घोषणा गरेको हो ।

भ्रमको पछि नलाग्न एमाले सचिव योगेश भट्टराईको आग्रह

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधी सभाका उम्मेदवार योगेश भट्टराईले आफूविरुद्ध भ्रामक सूचना प्रवाह नर्गन आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै आफू विरुद्ध प्रचार गरिएका

भोजपुरमा गठबन्धनको साथ पाउँदा सुदनलाई सजिलो, शेरधनको अवस्था के छ ?

ताप्लेजुङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभाका लागि

सूर्य थापालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण सोधेको छ । आयोगले प्यूठानबाट उम्मेदवार बनेका थापालाई चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो

मेरो जीवनकालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लाग्दछ : प्रचण्ड

राजेन्द्र न्यौपानेसम्वाददाता । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काअध्यक्षपुष्पकमलदाहालले आफ्नो जीवनकालमाभएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताउनुभएको छ । आज साँझजिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुटारमा स्थानीयहरुसँग कुरा